Skip to main content

Posts

Showing posts from October, 2022

सामाजिक संजालमा भाइरल सुरक्षा

सामाजिक संजालमा भाइरल सुरक्षा : मोहनी लागायो की मन्तर गरेर कपाल कोरेर साली भाटू संगई बसम पिरिम जोडेर सामाजिक संजालमा भाइरल बनिरहेको छ

shamser.info.np/lauro_media#

  लौरो मेडियासाइटमा तपाई‌लाई स्वागत छ । लौरो मेडिया https://shamser.info.np वेभसाइटको साइटपेज हो । यसबाट प्रकासित समाचार जानकारी सुचना आदी स्वतन्त्र र निष्पक्ष बनाउन प्रयास गरिएको हुन्छ । सकेसम्म शिक्षासँग नै बढी सम्बध्द हुनेछ । विद्यालय शिक्षाको गुणस्तर सुधारमा विद्यालय शिक्षाका सरोकारहरुको बिचार योगदानको कदर गरिने छ । यस मेडियाले शिक्षालाई प्रविधिममैत्री बनाउन प्रोत्शाहन समेत दिने गर्दछ । यसको वेभ लिङ्क https://shamser.info.np/lauro_media# हो । यसमा यस बाहेक पनि अन्य बिभिन्न साइट पेजहरु पनि रहेका छन् । यस वेभसाइटलाई महत्वपूर्ण सरकारी अफिसियल लिङ्क गरी सबै खाले सेवा उपलब्ध गराउने प्रयासमा जुटेको छ । यो मुख्य वेभसाइटमा विद्यालयलाई काम लाग्ने साना तिना सफ्टवेयर जस्तै विद्यालयको अनलाइन रिजल्ट अनलाइन भर्ना अनलाइन डेटा इन्ट्री एडिट लगायत ग्रेडसिट, प्रवेशपत्र, सर्टिफिकेट, जेनेरेटसफ्टवेयर राखिएकोछ । साथै विद्यालयलाई अत्यन्तै काम लाग्ने आम्दानी खर्चको लेखा व्यवस्थापन तथा आन्तरिक अडिट गर्ने सफ्टवेर जुन कम्प्युटरमा सामान्या जानकारी राख्नेले जोसुकैले चलाउन सकिनंछ । खास गरी सान...

'मलाई बेलखानेको छोरो भन्ने गर्दथे ।’ प्राडा विद्यानाथ कोइराला

  प्राडा विद्यानाथ कोइराला शिक्षा अभियन्ताका रुपमा चिनिन्छन् । विस २००९ भदौ ५ गते आमा प्रेमकुमारी कोइराला र वुवा साध्यप्रसाद कोइरालाका सुपुत्रका रुपमा सिन्धुलीको कुशेश्वर गाविस वडा नं २ दुम्जामा जन्मिएका विद्यानाथ नेपालको शिक्षा कसरी सुर्धान सकिन्छ भन्नेमा लागिरहेका छन् । कोइराला शिक्षकले राम्रोसँग पढाउने र विद्यार्थीले पढे भने नेपालको शिक्षा अन्तराष्ट्रिय स्तरको हुने दावी गर्छन् । उनी यसैलाई सुधार गर्नका लागि विगत ५ वर्षदेखि शिक्षक चाहेमा गर्न सक्छन् भन्ने अभियानमा समेत चलाएका छन् । उनी अभियानमार्फत् शिक्षकलाई व्यहारिक शिक्षण सीप सिकाउन एक ठाउमा भेला गरि विद्यार्थीलाई पढाउने व्यहारिक शिक्षण सीपबारे जानकारी गराउने गर्दछन् । अहिले उनी २५ बढी जिल्लामा शिक्षकलाई यस्तै व्यहारिक सीप सिकाइसकेका छन् । विद्यालय तहमा शिक्षकले विद्यार्थीलाई पढाउन खोजे राम्रो पढाए शिक्षा व्यवहारिक हुने उनी बताउँछन् । तर, शिक्षक राम्रोसँग नपढाउने र विद्यार्थीले नपढदिनाले शिक्षाको स्तर खस्कन गएको उनी तर्क गर्छन् । उनले अहिलेकै पाठ्क्रममा नै नेपालको शिक्षण सुधार सके व्यवहारिक बनाउन सकिने दाबी गर्छन् । शिक्षक ...

कार्यालय सहयोगी बलीराम सरको पीडा

नवलपरासी  । उनलाई सवैले बलीराम सर भन्छन् । उनले पढाएका र स्याहार गरेका धेरै विद्यार्थी डाक्टर, इन्जिनियर र कुशल प्रशासक बने, विदेसीएर राम्रो कमाइ गरे, सोही विद्यालयमा शिक्षक समेत बने । उनी भने  सोही विद्यालयमा सेवा गरीरहेका छन् । धेरैले उनले हासेर पढाएको मात्रै देखे । हर्षकै साथ विद्यालयमा काम गरेको मात्रै देखे । हुन पनि उनले मुहारमा मुस्कानको बत्ति कहिल्यै निभ्न दिएनन् । तर उनको मुटु भित्रको पिडा भने कसैले देखेन । बलीराम सर विद्यालयमा सवैको प्रिय पात्र बनीरहे ।  शिक्षक, अभिभावक र विद्यार्थी सवैको आँखाको नानी बनीरहे ।विद्यालयमा कार्यालय सहयोगी ( पियन ) बनेर प्रवेश गरेको भएता पनि उनले साना साना विद्यार्थीहरुलाई समेत पढाउदै आइरहेका छन् । ‘अझैपनि केजी र एक कक्षामा २/३ पिरीयड लिइनै राखेको छु ।’बलीराम सर भन्छन् । विद्यालयमा हाल केही पुराना भवन, आडमा रहेको सरस्वतीको मन्दिर, पुरानो पानीखाने ट्यांकी, पछाडीका बकाइनाका रुखहरु बलीराम सरका पीडा र उनले दैनिक घन्टि लगाउने गरेको फलामको रीङ बाहेक सवैकुरा परिवर्तन भइसकेका छन् । उनले आफ्नो वैंश नै विद्यालयमा सेवा गरेर विताए । ३५ वर्...

video gif

 

शैक्षिक विकासको इतिहासमा पहिलो पटक अनलाइन नतिजा

                      नेपाल रा जनता मा वि बद्रीपुर घारीले ०७९ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकासित गरेको छ । शैक्षिक विकासको इतिहासमा पहिलो पटक अनलाइनबाट परीक्षा हेर्न सक्ने व्यवस्था गरेको यो विद्यालय जिल्लाकै प्रथम विद्यालय भएको मानिन्छ । बर्षे बिदाको कारण नतिजा प्रकाशन हुन ढिलाइ भएता पनि परीक्षाको नतिजा भने व्यवस्थित भएको शिक्षक ज्ञानेन्द्र कार्कीले बताउनु भयो ।                      परिक्षाको नतिजा अभिभावकलाई नै बोलाएर नतिजा ग्रहण कार्यक्रमको आयोजना गरी हातहातमा ग्रेडशिट उपलब्ध गराइएको थियो र र यस पटकबाट अनलाइनबाटै नतिजा ह्र्न र ग्रेडशिट डाउनलोड समेत गर्न सकिने व्यवस्था मिलाइएको  खबरले सबैजना खुशी भएको एक अभिभावकले बताए ।   दूर्गमक्षेत्रका विद्यालय भएपनि शिक्षाप्रति अभिभावकहरु जागरुक देखिन्छ । आधुनिक सूचनाप्रविधिको पहुँचले गर्दा शिक्षकभन्दा पनि विद्यार्थी बढी पोख्त देखिन्छ ।   एक विद्यार्थीले भने ' हामीलाई फेसबुकको वाल र स्कुलको सूचना वालमा हैन ...

img collection

 

Followers