Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति? यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...
घुस र शिक्षक सरुवाको कथा काठमाडौं । निजामती कर्मचारीको सेवा-सुबिधा र शिक्षकको सेवा-सुबिधामा निक्कै अन्तर छ । सेवा-सुबिधा मात्रै होईन, त्यो भन्दा ठुलो बिभेद र भ्रष्टचार छ, शिक्षक सरुवामा । यस्तै पिडाबाट गुज्रिनु भएको छ, संगीता गुप्ता । लुम्बिनीबाट माध्यमिक तहको शिक्षक र प्राविधिक सहायकमा एकैपल्ट सफल भई प्राविधिक सहायकको नियुक्ति लिनुभएकी संगीता गुप्ता तेली मेडमको विचार जस्ताको-तस्तै । “म माध्यमिक तहमा नेपाली विषयमा गुल्मीमा सिफारिस भएको थिए। २०७० सालबाट राहत शिक्षकमा प्रवेश गरि २०७६ मा प्रा.वि स्थायी , २०७९ नि.मा.वि स्थायी , २०८० मा मा.वि स्थायी ,१० बर्षे शिक्षण पेसा छाेड्नु मेराे रहर नभई बाध्यता हाे । के गर्नु हाम्रो देशमा राजनिती यति धेरै हावि छ, यसले शिक्षा लाई पनि छाेडेन ।विद्यालय सरस्वती काे मन्दिर मा नै सब भन्दा धेरै राजनिति हुन्छ । सधैं भरि पहाड बस्न गार्हो हुन्छ,घरपायक गर्न सरुवा गर्नु पर्छ । तराईमा सरुवा गर्नु भनेकाे फलामकाे चना चपाउनु जस्तै हाे जुन सजिलाे छैन । गा.पा र न.पा मा पार्टी मिल्नु पर्याे । विद्यालयमा वि.व्य.स.लाई शिक्षा संग मतलब छैन पैसा कसले बढ...