Skip to main content

Posts

Showing posts from March, 2022

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त      शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।  डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी   तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति  वि...

Election Commission Nepal Appointed of Chief Electoral Officer and Election Officer in 753 Local Level

बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु

  बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु ==================== #. नेपालका पहिलो राजा---> धर्माकर/भुक्तमान #. काठमाण्डौँ उपत्यकाका अन्तिम राजा---> यक्ष मल्ल (१) गोपाल वंश #. प्रथम राजा----> भुमिगुप्त(भुक्तमान) #. अन्तिम राजा----> जितगुप्त (२) आभिरवंश #. प्रथम राजा--->बरसिंह #. अन्तिम राजा--->भुवनसिंह (३) किराँतवंश #. प्रथम राजा--->यलम्बर #. अन्तिम राजा----> गस्ती (४) ठकुरीवंश #. प्रथम राजा----> भाष्कर देव #. अन्तिम राजा----> शंकर देव (५) सोमवंश #. प्रथम राजा----> निमिष #. अन्तिम राजा---->भाष्कर बर्मा ========चक्र बोम्जन============ (६) सुर्यवंश #. प्रथम राजा---->भूमि बर्मा #. अन्तिम राजा---->बिजयकामदेव (७) लिच्छविकाल #. प्रथम राजा---> जयदेव प्रथम #. अन्तिम राजा----> जयकामदेव(जयदेव द्वितिय) (८) मल्लकाल #. प्रथम राजा----> अरि मल्ल #. अन्तिम राजा----> यक्ष मल्ल (९) कान्तिपुर #. प्रथम राजा----> रत्न मल्ल #. अन्तिम राजा---->जयप्रकाश मल्ल (१०) ललितपुर #. प्रथम राजा----> रण मल्ल #. अन्तिम राजा-...

फुलजाेर पुलबाट बस तल खस्याे,चार यात्रुको मृत्यु ; दुई दर्जन बढी घाइते

सर्लाही,चैत -१३,सर्लाहीको लालबन्दी -१७ रानीगंज र ईश्वरपुरकाे सीमानामा यात्रुबाहक बस फुलजाेर पुलबाट  तल खस्दा बसमा सवार ४ यात्रुको मृत्यु भएको छ । घटनामा परी दुई  दर्जन बढी यात्रु घइते भएका छन् । घाइतेहरूकाे  रनीगंज र लालबन्दीमा रहेका निजी अस्पतालहरूमा उपचार भईरहेकाे छ । गम्भीर घाइते हरूलाई एम्बुलेन्स मार्फ जिल्ला बाहिरको अस्पताल पठाएको छ ।मृतक ४ जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाईएकाे वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना. ४ ख  ८५५५  नम्बरकाे यात्रुबस आईतबार बिहान सबा ११ बजे पुलबाट तल खसेकाे हाे । घाईतेकाे उद्दार गरि उपचार गराउनु पर्ने भएकाले मृतक र घाईतेकाे एकिन विवरण केही पछि मात्र दिन सकिने प्रहरीले जनाएकाे छ । बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेकाे बताईएपनि पुष्टि हुन सकेको छैन् ।

भुगोल सम्बन्धी ५०० भन्दा बढि महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू

  भुगोल सम्बन्धी ५०० भन्दा बढि महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू Himalayan Range कुन कुन मूलुकलाई छुन्छ ? India, Pakistan, Bhutan, Afghanistan, China, Nepal, Myanmar, Bangladesh सबैभन्दा कान्छो पर्वत श्रृखला कुन हो ? हिमालयन पर्वत श्रृखला  नेपालले एसियाको कति प्रतिशत भाग ओगटेको छ ? ०.३%  विश्वमा दोहोरो भू–परिवेष्ठित मूलुक कतिवटा छन् ?  २  विश्वमा सबैभन्दा बढी स्याउ उत्पादन गर्ने देश कुन हो ?  चीन सुनखानीको लागि विश्वकै प्रशिद्ध स्थान ग्रासवर्ग कुन देशमा रहेको छ ?  इण्डोनेशिया  २० दिनको १ महिना र १८ महिनाको १ वर्ष मानिने देश कुन हो ?  मेक्सिको  अन्तरिक्षमा बसाउन प्रस्तावित शहरको नाम के हो ?  ओल्गा  “बाली” कुन देशको शहर हो ? इण्डोनेशिया  'Weathering’शब्दले कुन भौगोलिक घटनासँग सरोकार राख्दछ ?   चट्टान टुक्रनु जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् । समूह (Group) A समूह (Group) B a. अंकारा (Ankara)   2.टर्की(Turkey) b. टोरोण्टो (Toronto)   1.क्यानडा(Canada) c. रियो दी जेनेरीयो(Rio de Jenerio) ...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty