सामाजिक संजालमा भाइरल सुरक्षा : मोहनी लागायो की मन्तर गरेर कपाल कोरेर साली भाटू संगई बसम पिरिम जोडेर सामाजिक संजालमा भाइरल बनिरहेको छ
परिक्षाको नतिजा अभिभावकलाई नै बोलाएर नतिजा ग्रहण कार्यक्रमको आयोजना गरी हातहातमा ग्रेडशिट उपलब्ध गराइएको थियो र र यस पटकबाट अनलाइनबाटै नतिजा ह्र्न र ग्रेडशिट डाउनलोड समेत गर्न सकिने व्यवस्था मिलाइएको खबरले सबैजना खुशी भएको एक अभिभावकले बताए ।
दूर्गमक्षेत्रका विद्यालय भएपनि शिक्षाप्रति अभिभावकहरु जागरुक देखिन्छ । आधुनिक सूचनाप्रविधिको पहुँचले गर्दा शिक्षकभन्दा पनि विद्यार्थी बढी पोख्त देखिन्छ ।
एक विद्यार्थीले भने ' हामीलाई फेसबुकको वाल र स्कुलको सूचना वालमा हैन पेपरलेस रिजल्ट चाहिन्छ ।'
Comments