डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति? यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...
मिति २०७९/१०/२० गते शुक्रबार वेलुकी ४बजे श्री भानु मा वि किसानपुरमा धनुषाधाम नगरपालिकामा एकिकृत अखिल नेपाल शिक्षक संगठनको दोश्रो नगर अधिवेशन शिक्षक नेता मंजूला यादव ज्यु को अध्यक्षतामा भएको नगर अधिवेशन मा प्रमुख अतिथि को रुपमा एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सचिव दिनेश राय विशिष्ट अतिथि नगर कमिटीको माओवादी केन्द्रको पार्टी अध्यक्ष श्री विष्णी यादव ज्यु को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा ए अ ने शि सं धनुषा जिल्ला अध्यक्ष धर्मेन्द्र यादव, सचिव देवनन्दन ठाकुर,अर्थ सचिव सुरेन्द्र यादव राहत विभाग मधेश प्रदेश कमिटीको अध्यक्ष तथा मधेश प्रदेश को गैर भौगोलिक प्रदेश समेत को सह संयोजक गुलाव यादव,भानु मा.बि.किसानपुर को प्रधानाध्यापक जितेन्द्र कुमार यादव लगायतका शिक्षक नेता हरु को उपस्थिति मा भएको नगर अधिवेशन पूर्ण जनबाद को प्रयोग गरि संजिव कुमार सिंह ज्युको अध्यक्षतामा २१ सदस्यिय नगर कमिटीको गठन गरि भव्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो।