सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा डिजिटल युगको नयाँ चुनौती जब म मोबाइल स्क्रोल गर्छु मेरो फेसबुक Facebook, TikTok,रिल मा अनावश्यक फोटो र स्टाटस आइरहन्छ । आफुलाई मनपर्ने नेताको उस्तै आइडीबाट नपत्याउने स्टाटस आउँछ । अरुको चरित्र हत्या गर्ने चित्र र स्टाटस देख्छु । एआइ टुलहरुको प्रयोगबाट निर्मित भिडियो फोटोहरु जसले views बढाउन भन्दापनि बिपक्ष वा इतर पक्षलाई तल झार्न बढी केन्द्रित देखिन्छ । आफ्ना पार्टी र नेताको काम र गतिबिधिको बारेमा लेख्न बोल्न र आफ्नो बिचार राख्न सबै स्वतन्त्र छन । सामाजिक सञ्जालका प्लेटफर्महरु सही कामको लागिर सबैका लागि बनेको हो तर गलत सुचना अथवा साइबरको मिसयुजले कसैको हानी हुनुहुँदैन । जान्नेबुझ्ने सुन्नेले झट्ट नपत्उला तर कलिलाे मन मश्तिष्कका बालबालिका जोशजाँगर उत्शाह बोकेका ब्रेजगार युवा तन्नेरीहरुको सोँच धारणामा तितेपाति छर्दै गएको अवस्था छ । आजको डिजिटल युगमा सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। Facebook, TikTok, YouTube, X (Twitter), Instagram जस्ता प्लेटफर्महरूले सूचना आदानप्रदानलाई अत्यन्त सहज बनाएका छन्। तर, यही सहजत...
आज मिति २०८०३८ र ९ गते २ दिने विज्ञान तथा प्रविधिसँग सम्बन्धित बालप्रतिभा खोजी कार्यशाला सबैला नगरपालिका वडा नं ८का वडा अध्यक्ष श्री सेराजुल राईन ज्यू को अध्यक्षतामा तथा प्रमुख अतिथि मेयर श्री कारीराम यादव ज्यु तथा यूनेस
मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित संगठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी आज २०८०।०३।०८ गते दोस्रो दिनमा मधेश प्रदेशको तर्फबाट अनुभूति राख्दै संस्कृतिलाई आय आर्जनका स्रोतहरूका रुपमा बिकास गर्नु पर्ने।







































Comments