Skip to main content

Posts

कार्यदल गठन

कार्यदल गठन : शिक्षक सरुवाको हल्ला फेरि चल्न थाल्यो

shamser.info.np/lauro_media#

  लौरो मेडियासाइटमा तपाई‌लाई स्वागत छ । लौरो मेडिया https://shamser.info.np वेभसाइटको साइटपेज हो । यसबाट प्रकासित समाचार जानकारी सुचना आदी स्वतन्त्र र निष्पक्ष बनाउन प्रयास गरिएको हुन्छ । सकेसम्म शिक्षासँग नै बढी सम्बध्द हुनेछ । विद्यालय शिक्षाको गुणस्तर सुधारमा विद्यालय शिक्षाका सरोकारहरुको बिचार योगदानको कदर गरिने छ । यस मेडियाले शिक्षालाई प्रविधिममैत्री बनाउन प्रोत्शाहन समेत दिने गर्दछ । यसको वेभ लिङ्क https://shamser.info.np/lauro_media# हो । यसमा यस बाहेक पनि अन्य बिभिन्न साइट पेजहरु पनि रहेका छन् । यस वेभसाइटलाई महत्वपूर्ण सरकारी अफिसियल लिङ्क गरी सबै खाले सेवा उपलब्ध गराउने प्रयासमा जुटेको छ । यो मुख्य वेभसाइटमा विद्यालयलाई काम लाग्ने साना तिना सफ्टवेयर जस्तै विद्यालयको अनलाइन रिजल्ट अनलाइन भर्ना अनलाइन डेटा इन्ट्री एडिट लगायत ग्रेडसिट, प्रवेशपत्र, सर्टिफिकेट, जेनेरेटसफ्टवेयर राखिएकोछ । साथै विद्यालयलाई अत्यन्तै काम लाग्ने आम्दानी खर्चको लेखा व्यवस्थापन तथा आन्तरिक अडिट गर्ने सफ्टवेर जुन कम्प्युटरमा सामान्या जानकारी राख्नेले जोसुकैले चलाउन सकिनंछ । खास गरी साना बच

'मलाई बेलखानेको छोरो भन्ने गर्दथे ।’ प्राडा विद्यानाथ कोइराला

  प्राडा विद्यानाथ कोइराला शिक्षा अभियन्ताका रुपमा चिनिन्छन् । विस २००९ भदौ ५ गते आमा प्रेमकुमारी कोइराला र वुवा साध्यप्रसाद कोइरालाका सुपुत्रका रुपमा सिन्धुलीको कुशेश्वर गाविस वडा नं २ दुम्जामा जन्मिएका विद्यानाथ नेपालको शिक्षा कसरी सुर्धान सकिन्छ भन्नेमा लागिरहेका छन् । कोइराला शिक्षकले राम्रोसँग पढाउने र विद्यार्थीले पढे भने नेपालको शिक्षा अन्तराष्ट्रिय स्तरको हुने दावी गर्छन् । उनी यसैलाई सुधार गर्नका लागि विगत ५ वर्षदेखि शिक्षक चाहेमा गर्न सक्छन् भन्ने अभियानमा समेत चलाएका छन् । उनी अभियानमार्फत् शिक्षकलाई व्यहारिक शिक्षण सीप सिकाउन एक ठाउमा भेला गरि विद्यार्थीलाई पढाउने व्यहारिक शिक्षण सीपबारे जानकारी गराउने गर्दछन् । अहिले उनी २५ बढी जिल्लामा शिक्षकलाई यस्तै व्यहारिक सीप सिकाइसकेका छन् । विद्यालय तहमा शिक्षकले विद्यार्थीलाई पढाउन खोजे राम्रो पढाए शिक्षा व्यवहारिक हुने उनी बताउँछन् । तर, शिक्षक राम्रोसँग नपढाउने र विद्यार्थीले नपढदिनाले शिक्षाको स्तर खस्कन गएको उनी तर्क गर्छन् । उनले अहिलेकै पाठ्क्रममा नै नेपालको शिक्षण सुधार सके व्यवहारिक बनाउन सकिने दाबी गर्छन् । शिक्षक पढाउ

Followers