Skip to main content

Posts

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट) शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ शिक्षा तथा मान स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर२ ०७६ प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशिमको दरबन्दी मिलानको काय स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिनेभनी मिति २०७६।०५।०४ मा भएको निर्णयलाई प्रकयागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागु गरको छ । परिच्छेद–१ प्रारम्भिक १. सक्षिप्त नाम  प्रारम्भ : (१) यस कार्यविधिको नाम : शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ रहको छ । (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ । २. परिभाषा : विषय वा प्रसंगले अर्को अर

नवप्रवेशी शिक्षकहरुलाई स्वागत

श्रावण १२ गते  बिभिन्न शिक्षक सँघ तथा संगठनबाट बिद्रोह गरी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गर्नु भएका शिक्षकहरुलाई एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर सभाले जिम्मेवारी प्रदान गर्दै स्वागत गरेको छ । उहाँहरु १ बैजु चौधरी                          प्र अ अमरज्यान मा वि तथा एअ ने शि सं का पूर्व जिल्लाध्यक्ष २ अजय महतो  ने रा शि सं नगर सदस्य ३ सियाशरण महताे            ने रा शि सं  ४ उमेश साह                     ने शि सँघ ५ धर्मेन्द्र पाठक                      ने रा शि सं नगर सदस्य

एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर भेला

  लालबन्दी । एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर भेला आज मिति २०७९–०४–१२ गते बिहिवार सम्पन्न भएको छ । श्री डिमजनता माध्यमिक बिद्यालय परवानीपुरका प्रधानाध्यापक ध्रुव व भण्डारीको अध्यक्षता तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनको मधेश प्रदेश संयोजक एवं केन्द्रिय सचिव भुप नारायण अधिकारीको प्रमुख आतिथ्यतामा र माओवादी केन्द्रका लालबन्दी नगर कमिटि अध्यक्ष लेखराम जर्गा मगरको आतिथ्यमा नगर भेला सम्पन्न भएको छ । यस भेलाले तुलसा गौतमको अध्यक्षतामा २७ सदस्यीय UANTO नगर कमिटि गठन गरेको छ । नवगठित कमिटिको उपाध्यक्षद्वमा असोक यादव र शंकर पाख्रिन, सचिवमा ललिन्द्र चौधरी, सह–सचिवमा उषा कार्कि, अर्थ सचिवमा जोगेन्द्र महतोसहित अन्य सदस्यहरु चयन भएका छन । आजै नगर कमिटीको प्रथम बैठक पनि बस्यो र बैठकले बिभिन्न निर्णयहरु पनि गरेको छ । आजको भेलामा नयाँ प्रवेशी शिक्षकहरुलाई स्वागत पनि गरियो ।<

Followers