Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति? यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...
लालबन्दी । एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर भेला आज मिति २०७९–०४–१२ गते बिहिवार सम्पन्न भएको छ । श्री डिमजनता माध्यमिक बिद्यालय परवानीपुरका प्रधानाध्यापक ध्रुव व भण्डारीको अध्यक्षता तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनको मधेश प्रदेश संयोजक एवं केन्द्रिय सचिव भुप नारायण अधिकारीको प्रमुख आतिथ्यतामा र माओवादी केन्द्रका लालबन्दी नगर कमिटि अध्यक्ष लेखराम जर्गा मगरको आतिथ्यमा नगर भेला सम्पन्न भएको छ । यस भेलाले तुलसा गौतमको अध्यक्षतामा २७ सदस्यीय UANTO नगर कमिटि गठन गरेको छ ।

नवगठित कमिटिको उपाध्यक्षद्वमा असोक यादव र शंकर पाख्रिन, सचिवमा ललिन्द्र चौधरी, सह–सचिवमा उषा कार्कि, अर्थ सचिवमा जोगेन्द्र महतोसहित अन्य सदस्यहरु चयन भएका छन । आजै नगर कमिटीको प्रथम बैठक पनि बस्यो र बैठकले बिभिन्न निर्णयहरु पनि गरेको छ । आजको भेलामा नयाँ प्रवेशी शिक्षकहरुलाई स्वागत पनि गरियो ।<

Comments
Post a Comment
Thank you !