श्रावण १२ गते बिभिन्न शिक्षक सँघ तथा संगठनबाट बिद्रोह गरी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गर्नु भएका शिक्षकहरुलाई एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर सभाले जिम्मेवारी प्रदान गर्दै स्वागत गरेको छ । उहाँहरु
१ बैजु चौधरी प्र अ अमरज्यान मा वि तथा एअ ने शि सं का पूर्व जिल्लाध्यक्ष
२ अजय महतो ने रा शि सं नगर सदस्य
३ सियाशरण महताे ने रा शि सं
४ उमेश साह ने शि सँघ
५ धर्मेन्द्र पाठक ने रा शि सं नगर सदस्य


Comments
Post a Comment
Thank you !