सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ताको प्रमाणपत्र बाध्यकारी नभएको व्याख्या गरेको छ। प्रमाणपत्र अनिवार्य र अपरिहार्य नहुने भन्दै सर्वोच्चले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ। आपसी सल्लाहमा मन्दिरमा गएर विवाह गरेका, त्यसपछि डेरा लिएर पतिपत्नीको रूपमा बसेका तर विवाह दर्तालगायत कुनै पनि प्रक्रिया पूरा नगरेको अवस्थामा समेत विवाहित मान्न मिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ। एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्नीको रूपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर्ता अनिवार्य नहुने’ भनेको छ। ‘विधायिकाले कुनै कार्यबाट एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने भनी कानुनी आधार बनाएको थियो,’ सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘प्रत्यक्ष प्रमाणको अभाव भए पनि वैवाहिक सम्बन्ध देखिने अन्य सान्दर्भिक प्रमाण र परिस्थितिजन्य प्रमाणबाट निष्कर्षमा पुग्नुपर्ने हुन्छ।’ २०६४ सालमा विराटनगरस्थित मेट्रोपोलिस क्याम्पसमा उच्च तहको अध्ययन गरिरहेका बेला सुनसरीकी ...
के लख्नु, र के वाेल्नु, के गर्नु हाे म यस्तै छु । यस्तै भन्दा कही कतै म जुजुमान भन्ने कथा सर्सती याद हुन्छ अली सानैमा पढेकाे सायद ७, ८ कक्षामा । काे नै किन हुन पर्याे र म त म नै हु । आफु अरुकोही किन हुन सकिन। फलानो जस्ताे भन्ने किन भइन यस्तै कुराहरु आउछन मनमा तर फेरी उहि संम्झन पुग्छु म त म नै हु । अरुकाे डाह इर्ष्या छैन मलाई । हाे म भन्ने गर्छु सवैलाइ राम्राे वन है असल हुनपर्छ। तर सवै राम्राे मात्रै भएकाे भए नराम्राे याे शव्दकाेषमा कहावाट पर्याे ।यहि साेच्छु फेरी त्यही म त म नै हु । के गरिस के पढिस सवैले साेधछन तर के गरीनस के भएन कसैलाइ वास्ता हुन्न। के भयाे सवैलाइ चासाे छ । के भएन कसैलाइ छैन । विवाह भयाे सवैलाइ चासाे हुन्छ। भव्य हुन्छ। २ वर्षपछि वावु भइयाे कसैलाइ केही फरक पर्देन केवल पर्छ त छाेरा की छाेरीमा भन्नेमा । ४ वर्ष पछी छाेरी छ फेरी पनि छाेरी कस्ताे अभागी खाली छाेरी मात्रै । के याे भन्नु नराम्राे हाे वा राम्राे वुझेकाे छैन किनकी म त म नै हु । समय चलिरहन्छ मेरा लागी मात्र अडिदैन अली वर्ष सुख दुख चलिरहन्छ । अनी फेरी कती कमाइस सवैले भन्न थाल्छन । केही देखिन्छ ए गरेछ । कसरी गर्याे कसैलाइ मतलव हुन्न । हुन्छत केवल यसकाे श्रीमती त्यस्ती थिइ यस्ती भइछ । छाेरी कति ज्ञानी हाे । यस्तै केही देखिएन भने गयाे याे पनि केही नगरी जाने भयाे छाेरीलाइ कता देला दुलही हेरत दुिनयासग मस्किदै हिडछे यस्तै यस्तै अव याे नराम्राे भयाे नि तर राम्राे कसरी हुने त सल्लाह सवैले दिन थाल्छन वाहीरी आवरणमा रहेर त्यही सवैकाे कहानी उही हुन्छ ।
अव कता जाने । यी सवै कुरा किन लेखेछु किनकी म त म नै हाे । आफु नमरी स्वर्ग देखिदैन । अनी स्वर्ग देख्न भनी मरीहाल्न भएन याे नराम्राे हाे नि त राम्राे के ?वाचेर भाेग्नु । के भाेग्नु केही छैन सवै त गरीसकेछु नी फेरीपनि अलग हुन पर्छ अरुभन्दा कसरी हुने घरमा विहे गर्ने भाका छाेराछाेरी छन । श्रीमतीलाइ उसैकाे टेन्सन भएजस्तै देखिन्छ तर त्यस्ताे हुन्न यथार्थ अर्कै छ। उलाइ कसैकाे सहयाेग चाहिन्छ अनी सुरू गर्छे विन्ती गर्छे कसैकाेमा पुग्छे सुनुवाइ हुन्छ तत्कालीन केही आवस्यकता पुरा हुन्छन राहत हुन्छ परीवार वनेजस्ताे देखिन्छ कालान्तरमा त्याे एक सहयाेग जीवन नै तहसनहस हुन्छ । कसरी पक्कै भन्न नपर्ला अनी वेला श्रीमानकाे घर छाेड्याे कमाइ भयाे घर वन्याे अव वस्नी काे त काेही हुन्न छाेरीकाे विहे भयाे श्रीमती अर्कैकी भइसकी । अव राम्राे की नराम्राे म छुट्याउदिन किनकी म त म नै हाे । के घर वनाउनु मात्र राम्राे रहेछ त पक्कै हैन । तसर्थ म भन्छु राम्राे नराम्राे तपाइकाे आखा हो । जसलाइ जति साेच्न सक्ने क्षमता छ त्यसले त्यसरीनै साेच्छ । अरुकाे साेचाइले तपाइ काे भन्दापनि आफ्नाे साेचाइले म वन्न काेशिश गर्नुभयाे भने त्याे नै तपाइ हाे । याे संसारमा सवै छ त्याे सवै तपाइ हाे । राम्राे पनि म नराम्राे पनि म यसर्थ म म नै हो ।
Comments
Post a Comment
Thank you !