Skip to main content

Posts

Showing posts from June, 2024

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट) शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ शिक्षा तथा मान स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर२ ०७६ प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशिमको दरबन्दी मिलानको काय स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिनेभनी मिति २०७६।०५।०४ मा भएको निर्णयलाई प्रकयागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागु गरको छ । परिच्छेद–१ प्रारम्भिक १. सक्षिप्त नाम  प्रारम्भ : (१) यस कार्यविधिको नाम : शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ रहको छ । (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ । २. परिभाषा : विषय वा प्रसंगले अर्को अर

img

 
  Home About Blog News Portal Our services Contact I'M  YO | Shamser.Info.Np ,  @Lauro_media ,  Lauro-Media Blog, Shamserinfotech Meaning of portfolio A portfolio is a compilation of academic and professional materials that exemplifies our beliefs, skills, qualifications, education, training, and experiences. Leave your comment here Mini Projects Gradesheet Generator VBA Project   Online Result  Action Research/Project Work/TIP  Small Teacher BachatKosh Software Online Admission Form  Online Data Collection Form  Fee Collection VBA Software  Academic Folio Name :  Shamser Pulami Official Job :  Teaching Extra Job :  Website Design & Computer Teaching Education :  M.A.(Pol.Sci.), M.Ed.(EPM) Related to UANTO Training Folio Training Name :  10 month Seminar :  ===== Meeting attendance :  Website Design & Computer Teaching Thesis/Research/Journal/Article Thesis :  Guardien's Partipation in School Management TPD Report:  etc  Action Research:  so many sample file   Article :

wbsite Security

HTTP means Not Secure Website HTTP protocol (Hypertext Transfer Protocol) is a protocol for transmitting data over the internet. It is the foundation of data communication on the World Wide Web. When you visit a website using HTTP, the connection between your web browser and the website's server is not encrypted, which means that any information you enter on the website, such as passwords or credit card numbers, could potentially be intercepted by a third party. HTTPS Means Secured Website On the other hand, HTTPS (Hypertext Transfer Protocol Secure) is a secure version of HTTP. It uses an encryption protocol called SSL (Secure Sockets Layer) or TLS (Transport Layer Security) to secure the connection between the web browser and the website's server. This means that any information you enter on a website using an HTTPS version is encrypted and cannot be easily intercepted by a third party.  

voice kids

 

About us

About us : तपाईलाई हाम्रो वेभसाइट शमसेर डट इन्फो डट एनपीमा स्वागत छ । यो हाम्रो व्यक्तिगत वेभसाइट हो । यसलाई शिक्षण पेशामा आवध्द गरी बढीभन्दा बढी शिक्षामुलक र प्रविधिममैत्री बनाउने प्रयास गरिएको छ । विद्यालय तहको पाठ्यक्रम, पाठयपुस्तक, शिक्षक निर्देशिका, शिक्षण सिकाइअडियोभिडियो, शिक्षा एेन, नियम, शैक्षिक समाचार, सुचना प्रविधि, शिक्षक सेवा आयोग लोक सेवा आयोग बिज्ञापन नतिजा सूचना लगायत शैक्षिक जगतका अन्य जानकारीमूलक सामाग्रीहरु राखिएको छ र अधावधिक गर्दै लगिने छ ।  यसमा बिभिन्न साइट पेजहरु पनि रहेका छन् । यस वेभसाइटलाई महत्वपूर्ण सरकारी अफिसियल वेभसाईटमा लिङ्क  गरी सबैखाले सेवा उपलब्ध गराउने प्रयासमा जुटेको छ ।  यस वेबसाईटबाट फ्रि अनलाईन सेवाहरु लिन सकिन्छ भने अफलाईन सेवाहरुमा रिजल्ट, भर्ना, डाटा एन्ट्रीजस्ता अनलाईन सेवाहरु र ग्रेडसिट, प्रवेशपत्र, शिक्षकबचतकोष,  फिकलेक्शनजस्ता भिबिए प्रोजेक्टहरु पनि प्राप्त गर्न सक्नुहुने छ । तपाईँ हाम्रो साथ रहनुहोला र न्युज अपडेटको लागि इमेल subscribe गर्नुहोला । धन्यवाद

Followers