जलवायु न्यायका लागि नेपालको आवाज · ब्लग 🌍 रक्षा बम · ग्रेटा थुनबर्ग · जलवायु न्याय जलवायु न्यायका लागि नेपालको आवाज रक्षा बमको अन्तर्राष्ट्रिय आवाज र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश “हामीलाई दान होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ।” — रक्षा बम, नोबेल शान्ति सम्मेलन, ओस्लो 🇳🇵 नेपाली आवाज रक्षा बम : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायको आवाज नर्वेको ओस्लोमा आयोजित नोबेल शान्ति सम्मेलनमा मन्तव्य राख्दै युवा जलवायु अभियन्ता रक्षा बम नोबेल पिस फोरममा रक्षा बमले राखेको यो अभिव्यक्ति नेपालको लागि विश्व समुदायमा प्रवेश गर्ने प्रस्थान बिन्दु हो। एक जना युवाले अन्तर्राष्ट्रिय फोरममा यति कुरा राख्नु नेपालको लागि अवसर हो। अब राज्य तहबाट नै यही आवाजका साथ विश्व फोरममा जानुपर्छ। नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा Read more...
About us : तपाईलाई हाम्रो वेभसाइट शमसेर डट इन्फो डट एनपीमा स्वागत छ ।
यो हाम्रो व्यक्तिगत वेभसाइट हो । यसलाई शिक्षण पेशामा आवध्द गरी बढीभन्दा बढी शिक्षामुलक र प्रविधिममैत्री बनाउने प्रयास गरिएको छ । विद्यालय तहको पाठ्यक्रम, पाठयपुस्तक, शिक्षक निर्देशिका, शिक्षण सिकाइअडियोभिडियो, शिक्षा एेन, नियम, शैक्षिक समाचार, सुचना प्रविधि, शिक्षक सेवा आयोग लोक सेवा आयोग बिज्ञापन नतिजा सूचना लगायत शैक्षिक जगतका अन्य जानकारीमूलक सामाग्रीहरु राखिएको छ र अधावधिक गर्दै लगिने छ ।
यसमा बिभिन्न साइट पेजहरु पनि रहेका छन् ।
यस वेभसाइटलाई महत्वपूर्ण सरकारी अफिसियल वेभसाईटमा लिङ्क गरी सबैखाले सेवा उपलब्ध गराउने प्रयासमा जुटेको छ ।
यस वेबसाईटबाट फ्रि अनलाईन सेवाहरु लिन सकिन्छ भने अफलाईन सेवाहरुमा
रिजल्ट, भर्ना, डाटा एन्ट्रीजस्ता अनलाईन सेवाहरु र ग्रेडसिट, प्रवेशपत्र, शिक्षकबचतकोष, फिकलेक्शनजस्ता भिबिए प्रोजेक्टहरु पनि प्राप्त गर्न सक्नुहुने छ । तपाईँ हाम्रो साथ रहनुहोला र न्युज अपडेटको लागि इमेल subscribe गर्नुहोला ।
धन्यवाद
Comments
Post a Comment
Thank you !