Skip to main content

कार्यदल गठन

कार्यदल गठन : शिक्षक सरुवाको हल्ला फेरि चल्न थाल्यो

Popular posts from this blog

shamser.info.np/lauro_media#

  लौरो मेडियासाइटमा तपाई‌लाई स्वागत छ । लौरो मेडिया https://shamser.info.np वेभसाइटको साइटपेज हो । यसबाट प्रकासित समाचार जानकारी सुचना आदी स्वतन्त्र र निष्पक्ष बनाउन प्रयास गरिएको हुन्छ । सकेसम्म शिक्षासँग नै बढी सम्बध्द हुनेछ । विद्यालय शिक्षाको गुणस्तर सुधारमा विद्यालय शिक्षाका सरोकारहरुको बिचार योगदानको कदर गरिने छ । यस मेडियाले शिक्षालाई प्रविधिममैत्री बनाउन प्रोत्शाहन समेत दिने गर्दछ । यसको वेभ लिङ्क https://shamser.info.np/lauro_media# हो । यसमा यस बाहेक पनि अन्य बिभिन्न साइट पेजहरु पनि रहेका छन् । यस वेभसाइटलाई महत्वपूर्ण सरकारी अफिसियल लिङ्क गरी सबै खाले सेवा उपलब्ध गराउने प्रयासमा जुटेको छ । यो मुख्य वेभसाइटमा विद्यालयलाई काम लाग्ने साना तिना सफ्टवेयर जस्तै विद्यालयको अनलाइन रिजल्ट अनलाइन भर्ना अनलाइन डेटा इन्ट्री एडिट लगायत ग्रेडसिट, प्रवेशपत्र, सर्टिफिकेट, जेनेरेटसफ्टवेयर राखिएकोछ । साथै विद्यालयलाई अत्यन्तै काम लाग्ने आम्दानी खर्चको लेखा व्यवस्थापन तथा आन्तरिक अडिट गर्ने सफ्टवेर जुन कम्प्युटरमा सामान्या जानकारी राख्नेले जोसुकैले चलाउन सकिनंछ । खास गरी साना बच

शैक्षिक विकासको इतिहासमा पहिलो पटक अनलाइन नतिजा

                      नेपाल रा जनता मा वि बद्रीपुर घारीले ०७९ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकासित गरेको छ । शैक्षिक विकासको इतिहासमा पहिलो पटक अनलाइनबाट परीक्षा हेर्न सक्ने व्यवस्था गरेको यो विद्यालय जिल्लाकै प्रथम विद्यालय भएको मानिन्छ । बर्षे बिदाको कारण नतिजा प्रकाशन हुन ढिलाइ भएता पनि परीक्षाको नतिजा भने व्यवस्थित भएको शिक्षक ज्ञानेन्द्र कार्कीले बताउनु भयो ।                      परिक्षाको नतिजा अभिभावकलाई नै बोलाएर नतिजा ग्रहण कार्यक्रमको आयोजना गरी हातहातमा ग्रेडशिट उपलब्ध गराइएको थियो र र यस पटकबाट अनलाइनबाटै नतिजा ह्र्न र ग्रेडशिट डाउनलोड समेत गर्न सकिने व्यवस्था मिलाइएको  खबरले सबैजना खुशी भएको एक अभिभावकले बताए ।   दूर्गमक्षेत्रका विद्यालय भएपनि शिक्षाप्रति अभिभावकहरु जागरुक देखिन्छ । आधुनिक सूचनाप्रविधिको पहुँचले गर्दा शिक्षकभन्दा पनि विद्यार्थी बढी पोख्त देखिन्छ ।   एक विद्यार्थीले भने ' हामीलाई फेसबुकको वाल र स्कुलको सूचना वालमा हैन पेपरलेस रिजल्ट चाहिन्छ ।' go to online result

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट निकालिए । थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन ।  हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्साउँदै भन्छन्, ‘एक साता भयो तातो घाममा बसेको सिंहदरबारले नसुने झै

५० पालिकाको नतिजा सार्वजनिक

 परिणाम सार्वजनिक भएका पालिकामध्ये कांग्रेस तीन सय २७ पालिकाको नेतृत्वमा जित हात पार्दै स्थानीय तहमा पहिलो पार्टी बनेको छ । त्यसैगरी, एमालेले दुई सय पाँच स्थानमा विजयी हुँदै दोस्रो पार्टी बन्दा माओवादी एक सय २१ स्थानमा जित हात पार्दै तेस्रो भएको छ । जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार स्थानमा जित हासिल गरेका छन् । जनमत पार्टीले दुई, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले एक–एक स्थानमा जित हात पारेका छन् ।  १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर)को प्रमुखमा विजयी भएका छन् । यसबाहेक स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, महोत्तरी),

Followers