shamser.info.np Site Map Call Now Admission मौसम विवरण × नेपाली पात्रो × ...
सिन्धुलीमा ‘सिटामोल’ सिन्धुलीमा गरिएको नेपाली चलचित्र ‘सिटामोल’को निर्देशन राजबहादुर सानेले गरेका हुन् । माओवादी जनयुद्धको कथा उठान गरेको उक्त सिनेमा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्। बेनिशाले बच्चा बोकेकी छन्। यो तस्बिरबाट सिनेमामा उनीहरु श्रीमान् श्रीमतीको रूपमा प्रस्तुत भएको बुझ्न सकिन्छ। सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रूपमा देखाइएको हुनसक्ने बुझिन्छ। बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले दृश्याङ्कन गरेका हुन् । खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ : – अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्। – पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ। – मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ। – खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर ...