घुस र शिक्षक सरुवाको कथा
काठमाडौं । निजामती कर्मचारीको सेवा-सुबिधा र शिक्षकको सेवा-सुबिधामा निक्कै अन्तर छ । सेवा-सुबिधा मात्रै होईन, त्यो भन्दा ठुलो बिभेद र भ्रष्टचार छ, शिक्षक सरुवामा । यस्तै पिडाबाट गुज्रिनु भएको छ, संगीता गुप्ता । लुम्बिनीबाट माध्यमिक तहको शिक्षक र प्राविधिक सहायकमा एकैपल्ट सफल भई प्राविधिक सहायकको नियुक्ति लिनुभएकी संगीता गुप्ता तेली मेडमको विचार जस्ताको-तस्तै ।
“म माध्यमिक तहमा नेपाली विषयमा गुल्मीमा सिफारिस भएको थिए। २०७० सालबाट राहत शिक्षकमा प्रवेश गरि २०७६ मा प्रा.वि स्थायी , २०७९ नि.मा.वि स्थायी , २०८० मा मा.वि स्थायी ,१० बर्षे शिक्षण पेसा छाेड्नु मेराे रहर नभई बाध्यता हाे । के गर्नु हाम्रो देशमा राजनिती यति धेरै हावि छ, यसले शिक्षा लाई पनि छाेडेन ।विद्यालय सरस्वती काे मन्दिर मा नै सब भन्दा धेरै राजनिति हुन्छ । सधैं भरि पहाड बस्न गार्हो हुन्छ,घरपायक गर्न सरुवा गर्नु पर्छ । तराईमा सरुवा गर्नु भनेकाे फलामकाे चना चपाउनु जस्तै हाे जुन सजिलाे छैन । गा.पा र न.पा मा पार्टी मिल्नु पर्याे । विद्यालयमा वि.व्य.स.लाई शिक्षा संग मतलब छैन पैसा कसले बढी दिन्छ १०/१२ लाख त रेट नै ताेकिएकाे हुन्छ । समन्वय बाट अनजान व्यक्तिको फाेन आउछ । तपाईं लाई सरुवा गर्ने मन छैन ?के लाग्छ थाहा छैन?जीवन भरि पहाड बस्ने मन छ?अब हामी जस्तो साधारण मानिसले सरुवा गराउनु भनेकाे विश्वयुद्ध जितेजस्ताे हाे । बरु तलब कम हाेस् निजामतीमा सुगम ठाउँमा हुन्छ भनी बाध्य भएर अधिकृत सरह माध्यमिक शिक्षककाे जागिर छाेडेर सुब्बा सरह राेजेकाे हाे । के गर्नु शिक्षकलाई हेर्ने दृश्टीकाेण फरक छ सरकारि स्कुलकाे शिक्षक जति सुकै याेग्य भए पनि सबले उसकाे याेग्यता माथि सवाल उठाउदा रहेछन् ।

Comments