Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

बिद्यालय सुधार योजना र यसका बिशेषताहरु

 



बिद्यालयको बर्तमान अवस्थाको बिश्लेषण गरी उपलब्ध श्रेात साधनको उपयुक्त तरिकाले परिचालन गर्दै उच्चत्तम प्रतिफल प्राप्त गर्न र बिद्यालयलाई better school, better teaching र  better learning हब बनाउने उद्देश्यले बिद्यालयको आर्थिक भौतिक शैक्षिक व्यवस्थापन जस्ता समग्र पक्षहरुको गुणात्मक सुधार अभियानमा केन्द्रित भै ५ बर्षको लागि बिद्यालय शिक्षाका सरोकारवालाहरुको संलग्नतामा बिद्यालयका प्रधानाध्यापकले तयार पारी बि.व्य.स ले अनुमोदन गरेको एक संस्थागत सुक्ष्म योजनालाई बिद्यालय सुधार योजना भनिन्छ । बिकेन्द्रित शिक्षा योजनाहरु मध्ये सबैभन्दा तल्लो तहमा बनाइने योजना हो । 

यो bottom to up सिध्दान्तमा आधारित योजना हो । यस योजनाको शुरुवात खासगरी आधारभुत तथा प्राथमिक शिक्षा कार्यक्रम दोश्रो (BPEP)  II ) लागू भएसँगै आव २०५६÷२०५७ देखि भएको हो । शुरुमा १२ वटा जिल्लामा  piloting programme  को रुपमा संचालन गरिएको थियो पछि २०५८÷२०५९ देखि देशभरि बिस्तार गरिएको थियो । बिद्यालयमा यसलाई अनिवार्य बनाइएको भएपनि यसलाई माथिल्लो निकायले अनुगमन नगरेकाले खासै महत्व दिइएको पाइदैन । यस योजनाको तीनवटा चरण हुन्छन् ।

!_ lgdf{0f r/0f               

@_ sfof{Gjog r/0f             /                  

#_ of]hgfsf] ;ldIff r/0f


o;} u/L laBfno ;'wf/ of]hgfdf kfFrj6f v08x? /x]sf x'G5g\ .

laBfno ;'wf/ of]hgf lgdf{0fsf] nflu laBfnodf % ;b:oLo 6f]nL u7g ul/G5 . / x/]s z}lIfs ;qsf] z'? dlxgfsf] h]7 dlxgf leq th'{df ul/;Sg'kg]{ 5 . laBfno ;'wf/ of]hgf laBfnosf] z}lIfs u'0f:t/ ;'wf/sf nflu agfOg] laBfnosf] nflu t u'? of]hgf g} xf] . z}lIfs u'0f:t/ ;'wf/sf nflu laBfnosf] k9fO n]vfO, cfly{s ef}lts, hgzlQm Joj:yfkg ;fd'bflos ;xof]u ;a} kIfdf ;'wf/ cfpg' k5{ . o;}n] laBfno ;'wf/ of]hgf lgdf{0f sfo{df z}lIfs ;'wf/sf d'Vo If]qx? Kflxrfg u/L laleGg ;'rsx? lgwf{/0f ul/G5 . laBfno ;'wf/ of]hgf lgdf{0f sfof{Gjog lgb]{lzsf @)&! cg';f/ laBfno ;'wf/ of]hgfsf ( j6f ;'rsx? lgwf{/0f ul/Psf 5g\ . tL lgDg 5g\ M

1.    sIffut laBfyL{ k|f]KfmOn

2.    cfGtl/s ;Ifdtfsf] cj:yf

3.    l;sfO pknlAw

4.   lzIfs k|f]kmfOn

5.   ljBfno ;+rfng Joj:yf

6.    ef}lts ;'wf/sf] Joj:yf

7.   ljBfno Joj:yfksLo k|aGw

8.   z}Ifl0fs ;fdfu|Lsf] pknAwtf

9.   >f]t Joj:yfkg


laBfno ;'wf/ of]hgfsf] laz]iftfx? M
1.    of] las]lGb|t tyf bottom to up l;WbfGtdf cfwfl/t ljBfno txdf agfOg] % aif]{ cfjlws of]hgf xf],

2.    o;df ljBfnosf] ef}lts ;'wf/b]lv lzIfs ljBfyL{ lgoldttf l;sfO pknlAw a[lWb, ljBfnosf] cfGtl/s Ifdtf nufotsf ;a} kIfsf] ;'wf/nfO{ nlIft u/L agfOg] of]hgf xf],

3.    :yfgLo ;/f]sf/jfnfx?nfO{ ljBfnosf] ;jf{lª\u0f lasf;sf lglDt of]hgf lgdf{0fb]lv /]vb]v cg;udg d'Nofª\sg;Ddsf] k|lqmofdf ;xeflu u/fO{ lbuf] lasf;df ;a} kIfnfO{ ;d]6L z}lIfs sfo{qmddf k|efjsf/Ltf a9fpg] Joj:yf ldnfPsf] x'G5 ,

4.   ljBfnonfO{ ablnbf] kl/l:yltsf] dfu cg';f/ u'0f:tLo lzIffdf kx'Fr Pj+ l;sfO pknlAwdf ;'wf/ Nofpg tof/ ul/g] /0fgLlts of]hgfsf] ?kdf o;nfO{ lnOG5 ,

5.   cfkm\gf] laBfnonfO{ better school, better teaching / better learning xa agfpg] nIo /fv]/ laleGg sfo{qmd nIo lgwf{/0f ul/G5 .



n]vs टाइमबोण्ड


n]vssf] la:t[t lrgf/L kl/ro kl5 k|sfl;t ul/g]5 .

Comments

Popular posts from this blog

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Like or Dislike Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्...

रक्षा बम र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश

जलवायु न्यायका लागि नेपालको आवाज · ब्लग 🌍 रक्षा बम · ग्रेटा थुनबर्ग · जलवायु न्याय जलवायु न्यायका लागि नेपालको आवाज रक्षा बमको अन्तर्राष्ट्रिय आवाज र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश “हामीलाई दान होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ।” — रक्षा बम, नोबेल शान्ति सम्मेलन, ओस्लो 🇳🇵 नेपाली आवाज रक्षा बम : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायको आवाज नर्वेको ओस्लोमा आयोजित नोबेल शान्ति सम्मेलनमा मन्तव्य राख्दै युवा जलवायु अभियन्ता रक्षा बम नोबेल पिस फोरममा रक्षा बमले राखेको यो अभिव्यक्ति नेपालको लागि विश्व समुदायमा प्रवेश गर्ने प्रस्थान बिन्दु हो। एक जना युवाले अन्तर्राष्ट्रिय फोरममा यति कुरा राख्नु नेपालको लागि अवसर हो। अब राज्य तहबाट नै यही आवाजका साथ विश्व फोरममा जानुपर्छ। नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा Read more...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty