Skip to main content

यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू

  यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू एआई प्रयोग गर्दा गोपनीयता र सुरक्षामा किन ध्यान दिनुपर्छ ? प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई (Artificial Intelligence) आधारित सेवाहरूको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। आजकल विद्यार्थी, शिक्षक, पत्रकार, व्यवसायी तथा सामान्य प्रयोगकर्ताले समेत विभिन्न कामका लागि एआई प्रयोग गर्न थालेका छन्। त्यसमध्ये सबैभन्दा चर्चित एआई च्याटबटमध्ये एक हो च्याट जिपिटी। च्याट जिपिटीले प्रश्नको उत्तर दिन, लेख लेख्न, योजना बनाउन, अनुवाद गर्न, अध्ययनमा सहयोग गर्न तथा विभिन्न जानकारी उपलब्ध गराउन मद्दत गर्छ। यसले कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउन सहयोग गरे पनि प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाको विषयमा सधैं सचेत रहन आवश्यक हुन्छ। विशेषज्ञहरूका अनुसार एआई अत्यन्त उपयोगी भए पनि यसमा संवेदनशील तथा गोप्य जानकारी शेयर गर्दा जोखिम उत्पन्न हुन सक्छ। त्यसैले च्याट जिपिटीसँग कुन प्रकारका जानकारी शेयर गर्नु हुँदैन भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। च्याट जिपिटी : शक्तिशाली प्रविधि तर पूर्ण सुरक्षा होइन ओपन एआईद्वारा विकास गरिएको च...

डिमजनता स्कुलमा कृषि शिक्षाको आवश्यकता

 



facebook sharing button Share
twitter sharing button Tweet
messenger sharing button Share
email sharing button Email
sharethis sharing button Share

साधना पाठक । सर्लाही जिल्ला मधेश प्रदेश अन्तर्गत एक तराई जिल्ला हो। यो जिल्लालाई कृषि पकेट जिल्ला मानिन्छ । प्राकृतिक स्रोत र साधन ले भरिपूर्ण यो जिल्ला कृषि क्षेत्रको लागी निकै महत्वपूर्ण जिल्ला मानिन्छ । 

आर्थिक रुपले सकृय जनसंख्याको करिब ८० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आत्मनिर्भर छ । त्यसकारण पनि सल्यान जिल्लाको आर्थिक मेरुदण्ड भनेको कृषि नै हो । यस जिल्लाको कुल क्षेत्रफलको करिब ८०प्रतिशत भुभाग खेति योग्य मानिन्छ । कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको भएतापनि विभिन्न कारणहरुले गर्दा यो क्षेत्रमा उल्लेख्यनिय प्रगति भने हुन सकेको छैन । परम्परागत खेती प्रणाली, सिचाईको असुविधा, उत्पादीत बस्तुका लागि बजारको असुविधा, यातायात, आर्थिक तथा प्राविधिक सहयोग नहुनु नै कृषि क्षेत्रको प्रमुख चुनौति मानिन्छ । 

अधिकाशं मानिसहरु कृषि पेसामा संलग्न भएको कारणले गर्दा यहाँका मानिसहरुको रोजाई प्राविधिक शिक्षा अर्थात कृषि शिक्षा नै हुन गएको छ । छोटो समयमा, कम लागतमा र कम अंक (एस.एल.सी.) मा ल्याएर पढन पाईने र पढाई पछि तुरुन्त जागिर पाइने अथवा आफुले पढेको कुरालाई प्रत्यक्षरुपमा आफ्नै खेतबारी मा उपयोग गरी व्यवसायिक रुपमा कृषि तथा पशुपालन गरी मनग्ये आम्दानी गर्न सकिने भएको कारणले गर्दा शिक्षामा यहाँका मानिसहरुको आकर्षण बढदो छ । 
प्राविधिक शिक्षा हासिल गर्ने चहाना हुदा हुदै यस जिल्लामा उक्त सुविधा नहुदा यहाका विद्यार्थीहरु जिल्ला बाहिर अर्थात देशका विभिन्न स्थानमा गइ अनेकौ बाधा अड्चन पार गर्दै कृषि शिक्षा अध्यययन गर्ने गरेको कुरा सर्वविदित नै छ । आर्थिक पारिवारिक, समाजिक समस्याले गर्दा यो शिक्षा अध्ययन गर्न जिल्ला वाहिर जान सबैलाई सहज हुन सकेन जस्ले गर्दा प्राविधिक शिक्षा अर्थात कृषि शिक्षा  सबैको पहुचमा हुन सकेको छैन । 

यसै समस्यालाई मध्यनजर गर्दै यस श्री डिम जनता मा वि परवानीपुरमा कृषि जे.टि.ए. कार्यक्रम संञ्चालन हुन जरुरी छ जसले गर्दा यस जिल्ला मात्र नभई महोत्तरी, रौतहट, धनुषा, सिन्धुली जिल्ला समेतका विद्यार्थीहरु लाभान्वित हुनेछन् । यसको उपज नै यस जिल्लाको कृषि क्षेत्रमा क्रमिक सुधार आउन थाल्यो जसले गर्दा यहाका मानिसहरु आधुनिक व्यावसायिक तरकारी खेती, विभिन्न बालीहरुको विउ उत्पादन, फलफुल खेती, पशुपालन, मत्स्यपालन, मौरिपालन, बाख्रा, वंगुर, कुखुरापालन तर्फ मानिस आकर्षित हुदै जानेछन । 

आउदा वर्षहरुमा अझै बढी विद्यार्थीहरुको इच्छा चाहानालाई मध्यनजर गर्दै अन्य विभिन्न कार्यक्रमहरु संञ्चालन गर्ने लक्ष्य राख्नु जरुरी  छ । 



Comments

Popular posts from this blog

Teacher's Guide for all classes

  Teacher's Guide 1.शिक्षक निर्देशिका, कक्षा १, मेरो नेपाली, २०७८ [ https://www.moecdc.gov.np/storage/gallery/1704094092.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1704094092.pdf... ) 2.शिक्षक निर्देशिका कक्षा १ अंग्रेजी [ https://www.moecdc.gov.np/storage/gallery/1672217211.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217211.pdf... ) 3.शिक्षक निर्देशिका कक्षा १ मेरो गणित [ https://www.moecdc.gov.np/storage/gallery/1672217481.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217481.pdf... ) 4.शिक्षक निर्देशिका कक्षा १ हाम्रो सेरोफेरो [ https://www.moecdc.gov.np/storage/gallery/1672217425.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217425.pdf... ) 5.शिक्षक निर्देशिका कक्षा २ मेरो नेपाली [ https://www.moecdc.gov.np/storage/gallery/1672813233.pdf ]( https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.moecdc.gov.np%2Fstorage%2Fgallery%2F1672813233.pdf%3Ffbclid%3DIwZXh0bgNhZW0CMTAAYnJpZBExQ1ozYVhCQW9oSU5Sa0JudQEeXdkIKxfLvYnTRjM8v0sMZzXoFsHsAhOhg8vao_LmB9KVToqMeu28...

Teacher Wanted

 

सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा ! विशेषगरी युवा पुस्ता र बालबालिका बढी प्रभावित

⚠️ संवेदनशील सामग्री चेतावनी (Sensitive Content Warning): यस पोस्टमा डिजिटल अपराध, नक्कली सामग्री (Deepfake), चरित्र हत्या, र साइबर दुर्व्यवहारका घटनाहरूको चर्चा गरिएको छ। यसले केही पाठकहरूमा असहजता, चिन्ता, वा पीडादायी सम्झनाहरू जगाउन सक्छ। कृपया विवेकपूर्वक पढ्नुहोला। यदि तपाईं यस्तो कुनै घटनाको पीडित हुनुहुन्छ भने, पोस्टको अन्त्यमा उल्लेखित सहायताका उपायहरू उपयोगी हुन सक्छन्। सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा डिजिटल युगको नयाँ चुनौती जब म मोबाइल स्क्रोल गर्छु, मेरो Facebook, TikTok, YouTube Shorts र रिलहरूमा अनावश्यक फोटो, भिडियो र स्टाटसहरू आइरहन्छन्। आफूलाई मनपर्ने नेता वा चर्चित व्यक्तिको नाम र फोटो प्रयोग गरिएको उस्तै नक्कली आईडीबाट अचम्म लाग्ने स्टाटस पोस्ट गरिएको देखिन्छ। कतै कसैको चरित्र हत्या गर्ने edited तस्वीर हुन्छ, कतै अपमानजनक भिडियो, कतै भ्रामक समाचार। आज सामाजिक सञ्जालमा यस्ता सामग्री यति धेरै देखिन थालेका छन् कि सत्य र झुट छुट्याउनै कठिन हुने अवस्था सिर्जना भएको छ। Artificial Intelligence (AI) का नयाँ उपकरणहरूको प्र...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty