Skip to main content

AIartificial intelligence बारे बुझ्नैपर्ने ५१ कुराहरू

            कृत्रिम बुद्धिमत्ता (AI artificial intelligence ) बारे बुझ्नैपर्ने ५१ कुराहर What is Artificial intelligence (AI)? Artificial intelligence (AI) encompasses the fields of computer and data science focused on building machines with human intelligence to perform tasks like learning, reasoning, problem-solving, perception, and language understanding. Instead of relying on explicit instructions from a programmer, AI systems learn from data that enables them to handle complex problems and simple repetitive tasks, improving how they respond over time. AI handles many tasks faster with exceptional accuracy and reliability, freeing humans from repetitive and tedious chores. Businesses and organizations save time and money by automating and optimizing routine processes, using the technology to stay connected with customers and gain a competitive edge. AI is part of everyday life. If you've used a self-service kiosk to check in before a flight, typed key...

भुगोल सम्बन्धी ५०० भन्दा बढि महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू

 




भुगोल सम्बन्धी ५०० भन्दा बढि महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू

✅Himalayan Range कुन कुन मूलुकलाई छुन्छ ?✍️India, Pakistan, Bhutan, Afghanistan, China, Nepal, Myanmar, Bangladesh
✅सबैभन्दा कान्छो पर्वत श्रृखला कुन हो ?✍️हिमालयन पर्वत श्रृखला
✅ नेपालले एसियाको कति प्रतिशत भाग ओगटेको छ ?✍️०.३%
✅ विश्वमा दोहोरो भू–परिवेष्ठित मूलुक कतिवटा छन् ?✍️ २
✅ विश्वमा सबैभन्दा बढी स्याउ उत्पादन गर्ने देश कुन हो ? ✍️चीन
✅सुनखानीको लागि विश्वकै प्रशिद्ध स्थान ग्रासवर्ग कुन देशमा रहेको छ ? ✍️इण्डोनेशिया
✅ २० दिनको १ महिना र १८ महिनाको १ वर्ष मानिने देश कुन हो ? ✍️मेक्सिको
✅ अन्तरिक्षमा बसाउन प्रस्तावित शहरको नाम के हो ? ✍️ओल्गा
✅ “बाली” कुन देशको शहर हो ?✍️इण्डोनेशिया
✅ 'Weathering’शब्दले कुन भौगोलिक घटनासँग सरोकार राख्दछ ? ✍️ चट्टान टुक्रनु
✅जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह (Group) A समूह (Group) B
a. अंकारा (Ankara) 👉 2.टर्की(Turkey)
b. टोरोण्टो (Toronto) 👉 1.क्यानडा(Canada)
c. रियो दी जेनेरीयो(Rio de Jenerio)👉 3.ब्राजिल (Brazil)
d. मोम्वासा (Mombasa) 👉 4. केन्या (Kenya)
– उत्तरः a- 2, b-1, c-3, d-4
✅ 'Roof of the world’ नामले चिनिने एशिया महादेशमा रहेको विश्वकै अग्लो पामिरको पठार कति उचाइमा छ ? ✍️५,००० मिटर
✅ 'The Bread Basket of the world’ भनेर चिनिने देश कुन हो ? ✍️ युक्रेन
✅ समुद्री सतहबाट जमिनको औषत उचाइ कति छ ? ✍️८७५ मि
✅ आल्मुनियम सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? ✍️अमेरिका
✅ तामा सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? – चिली
✅ कोईला सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? – चीन
✅ पेट्रोल सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? – साउदी अरव
✅ दक्षिण अमेरिकामा रहेको अर्जेन्टिनाको घाँसे मैदानलाई के भनिन्छ ? – पम्पाज
✅ विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी शहर कुन हो ? – बोलिभियाको लापाज
✅ भ्याटिकन सिटीको क्षेत्रफल कति छ ? – ०.४४ वर्ग कि.मि.
✅ क्षेत्रफलको हिसाबले दक्षिणी सुडान विश्वको कति औं ठूलो राष्ट्र हो ? – ९१ औं
✅ एसिया महादेशमा लगभग विश्वको कति प्रतिशत मानिसहरू वसोवास गर्दछन् ? – ६०%
✅ सबै धर्मका मानिसहरूलाई खुला रहने लोटस मन्दिर कुन दक्षिण एशियाली मूलुकमा रहेको छ ? – भारत
✅ उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ? – प्रेयरी
✅ उत्तर अमेरिका महादेशमा कतिवटा भू–परिवेष्ठित देश छन् ? – भू-परिवेष्ठित राष्ट्र छैनन्
✅ विश्वकै जल स्रोतको धनी देश भनेर कसलाई चिनिन्छ ? – ब्राजिल
✅ एशियाको निलो मुटु भनेर केलाई चिनिन्छ ? – वैकाल ताल
✅ संसारको सबैभन्दा होचो भाग कुन हो ? – मृतसागर
✅ जनसंख्याको आधारमा सबभन्दा ठूलो भू–परिवेष्ठित राष्ट्र कुन हो ? – इथियोपिया
✅ विश्वमा रहेका ४८ भू–परिवेष्ठित राष्ट्रमध्ये
✍️एसियामा १२,
✍️यूरोपमा १८ राष्ट्र
✍️अफ्रिका महादेशमा – १६
✍️South America-२
✅ मृत सागर कुन देशमा पर्छ ? – इजरायल
✅ विश्वकै अग्लो भवन बुर्ज खालिफा दुवईको उचाइ कति रहेको छ ? – ८२८ मिटर
✅ “मरुभूमिको हिरा” भनेर कुन देशलाई चिनिन्छ ? – लिविया
✅ संयुक्त राष्ट्र संघले Landlocked Developing Countries को सूचीमा कतिवटा राष्ट्रहरूलाई समाबेश गरेको छ ? – ३२ वटा
✅ क्षेत्रफलको आधारमा विश्वका पाँच ठूला भू–परिवेष्ठित राष्ट्रको नाम के के हो ? – कजाकस्तान, मंगोलिया, नाइजर, चाड, माली
✅ क्षेत्रफलका आधारमा विश्वका साना पाँच भू–परिवेष्ठित राष्ट्रको क्रम कुन हो ? – भ्याटिकन सिटी, सानमारिनो, एण्डोरा, लिचेष्टाईन, लक्जम्वर्ग
✅ विश्वमै सबैभन्दा बढी कफि उत्पादन गर्ने देश कुन हो ? – ब्राजिल
✅ विश्वकै सबैभन्दा बढी विद्युत उत्पादन गर्ने देश कुन हो ? –अमेरिका
✅ विश्वमा सबैभन्दा धेरै मात्रामा पाइने धातु कुन हो ? – आल्मुनियम
✅ कोइला मूलतः कुन चट्टानमा पाइन्छ ? – पत्रेदार चट्टान
✅ महाद्विपीय प्रवाह सिद्धान्तको प्रमाणको रूपमा भारतको राजस्थान मरुभूमि क्षेत्रमा हिमनदीको चिन्ह पाइएको छ भने अन्टार्कटीकामा के पाइएको छ ? – कोइला
✅ एकै स्थानको जलवायुमा समय समयमा विभिन्न परिवर्तन भएको प्रमाण पाइनुमा कतिवटा कारणहरू रहेको कुरा वेग्नरले वताएका छन् । – २
✅ हाल नेपाल रहेको स्थानमा परापूर्व कालमा के थियो ? – समुद्र
✅ भू–गर्भविदका अनुसार हाल प्रति वर्ष कति से.मि.का. दरले भारतीय प्लेट तिब्बती प्लेट मुनी छिरीरहेको छ ? – ५ से.मि
✅ वेगनरका अनुसार कोइला युगमा पेन्जिया दुई भागमा विभाजन भई बनेको उत्तरी भागलाई लरेसिया भनिएको थियो भने दक्षिणी भागलाई के भनिएको थियो ? – गोन्डवाना ल्याण्ड
✅ वेग्नरका अनुसार आजभन्दा करिब ३५ करोड वर्ष पहिले कोइला युगमा पेन्जियाको मध्य भागमा कुन सागर थियो ? – टेथिस सागर
✅ आधा रातमा सूर्य उदाउने देश कुन हो ? – नर्वे
✅ पृथ्वीको जल सतहमा करिब कति घनमील पानी रहेको छ ? – २२ करोड घनमील
✅ भूगोल शब्दको अंग्रेजी अर्थ Geo grapy कुन भाषासँग सम्बन्धित छ ? – ग्रीक
✅ समुद्र सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? – Oceanography
✅ क्षेत्रफलको आधारमा विश्वमा सबैभन्दा ठूलो देश कुन हो ? – रुस
✅ विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो भने ✅सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो ? – मोनाको
✅ लेसेथो कुन कुन देशद्वारा घेरिएको छ ? – दक्षिण अफ्रिका(एकमात्र देश)
✅ सानमारिनो कुन देशद्वारा घेरिएको छ ? – इटाली(एकमात्र देश)
✅ यूरेसियन प्लेट प्रतिवर्ष कति को दरले उत्तरतर्फ सरेको छ ? –२ से.मि.
✅ भ्याटिकन सिटीलाई चारैतिर घेरेर भू–परिवेष्ठित गराउने देश कुन हो ? – इटाली
✅ कुनै एक मात्र देशले चारैतिर घेरेर भू–परिवेष्ठित गराइएका देशको संख्या कति छ ? – तीन
✅ जनसंख्याको आधारमा विश्वकै दोस्रो ठूलो देश कुन हो ? – भारत
✅ भू–कम्पको देश भनेर कुन देशलाई चिनिन्छ ? – जापान
✅ सरदर कति मिटर समुद्रसतहदेखिको उचाइको परिवर्तनमा १ डिग्री तापक्रम फरक हुन्छ ? – १६५ मिटर
✅ हिन्दू,वौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्रविन्दु मानिने एडम्स पिक कुन देशमा रहेको छ ? – श्रीलंका
✅ समुद्रको पिधको दृष्टिले सर्वाधिक उच्च पहाडको रूपमा चिनिने पहाड कुन हो ? – मौनाकी
✅ दक्षिणी सुडान राष्ट्रको राजधानीको नाम के हो ? – जुबा
✅ दुई रिकापीहरू एक आपसमा ठोकिदा किनारको भाग ✅विग्रिने भत्किने हुन्छ भने त्यस्तो रिकापीलाई के भनिन्छ ? – विनाशात्मक किनारा भएको रिकापी
✅ पृथ्वीको सतहमा रहेका रिकापीहरू कति बाक्ला रहेको अनुमान गरिएको छ ? – २५-२०० कि.मि.
✅ वेगनरका अनुसार आजभन्दा कति अवधि पहिले पृथ्वीको सबै स्थल भाग एउटै ढिक्का थियो र यसको चारैतिर पानीले घेरिएको थियो । – ३५ करोड वर्ष
✅ वेगनर सिद्धान्तले पनि चीनीने महाद्विपीय प्रवाह सिद्धान्तका प्रतिपादक अल्फ्रेड बेगनर कुन देशका नागरिक हुन् ? – जर्मन
✅ वेगनरले प्राचीन समयमा एउटै ढिक्का भएको पृथ्वीको स्थल भागलाई पेन्जिया नाम दिएका थिए भने पानीको भागलाई के नाम दिइका थिए ? – पेन्थलासा
✅ हेरी हेसले सामुिन्द्रक पिँध फैलावट परिकल्पना तथा महाद्विपीय विस्थापन सिद्धान्तको प्रस्ताव कहिले गरेको थिए ? – सन् १९६०
✅ केल्भिनका अनुसार प्रत्येक १ कि.मि. गहिराईमा कति डि.से. तापक्रम बढ्ने अनुमान छ ? – ३० डिग्री सेन्टिग्रेड
✅ संसारको सबैभन्दा होचो भू भाग.....देशमा रहेको मृत सागर हो भने यो समुद्री सतहवाट ........ गहिराईमा छ । – इजरायल, ४२७ मी.
✅ पृथ्वीको ओजन तहमा रहेको २५–४० कि.मि.सम्मको वायु रहेको क्षेत्रलाई ........... पनि भनिन्छ ? – समताप मण्डल
✅ प्राकृतिक प्रकोप न्यूनीकरण सम्बन्धी पहिलो विश्व सम्मेलन कहाँ र कहिले भएको थियो ? – टोकियो १९९४
✅ सबै देशले उपयोग गर्न पाउने खुला समुद्रलाई के भनिन्छ ? – High Sea
✅ कुन देशलाई भाषाहरूको चिडियाखाना भनिन्छ ? – भारत
✅ ब्राजिलको उच्च समस्थलीमा पाइने घाँसे मैदानलाई के भन्दछन् ? – क्याम्पोस
✅ स्वेत सागर कहाँ अवस्थित छ ? – उत्तरी ध्रुव नजिक
✅ कंगो क्षेत्रमा वसोवास गर्ने आदिवासीहरूको नाम के हो ? – पिग्मीज
✅ वेगनरका अनुसार हिन्द महासागर र उत्तर तथा दक्षिण अमेरिका पश्चिमतर्फ विस्थापित हुँदा निर्माण भएको महासागर कुन हो ? – आन्द्र महासागर
✅ वर्तमान हिमालय पर्वत श्रृब्खला भएको ठाउँमा परापूर्व कालमा के थियो ? – टेथिस सागर
✅ विश्वको सबैभन्दा गहिरो स्थानको (मृत सागरको) ढुङ्गालाई नेपालमा कुन ठाउँमा पु¥याइएको थियो ? – सगरमाथामा (२०७०/१/८ मा)
✅ अमेरिका पत्ता लगाउने किष्टोफर कोलम्बस कहाँका हुन् ? – इटाली
✅ विश्वमै सर्वोच्च स्थानमा अवस्थित शहर कुन हो ? – ल्हासा
✅ पृथ्वीको 3-Dimensional नक्सालाई के भनिन्छ ? – ग्लोब
✅ विश्वको सबैभन्दा ठूलो टापु कुन हो ? – ग्रीनल्याण्ड
✅ “साल्ट सी” भन्नाले कुन समुद्रलाई चिनिन्छ ? – डेड सी
✅ जोर्डन र इजरायललाई छुट्याउने समुद्र कुन हो ? – डेड सी
✅ प्राचिनकालमा टेथिस सागरको दक्षिणतर्फ कुन क्षेत्रले ढाकेको थियो ? – गण्डवाना
✅ "Hanging Garden of Babylon" कुन देशमा रहेको छ ? – अफगानिस्तान
✅ मरुभूमिविहिन एकमात्र अरब राष्ट्र कुन हो ? – लेबनान
✅ विश्वको सबैभन्दा बढी बौद्ध विहार कहाँ छन् ? – मलेसिया
✅ युनानीहरूको देवतालाई के भनिन्थ्यो ? – जियस
✅ विश्वको सबैभन्दा अग्लो टापु ग्रिनल्याण्ड कुन देशको स्वामित्वमा छ ? – डेनमार्क
✅ विश्वको सबैभन्दा धेरै २२५०० मेगावाट जल विद्युत उत्पादन गर्ने Three Gorge Dam परियोजना कुन देशको हो ? – चीन
✅ विश्वको सबैभन्दा उचाईमा स्थापना गरिएको (१२००० फिट) रेडियो स्टेसन कहाँ स्थापना गरिएको छ ? – सोलुखुम्बुको खुम्जुब गा.वि.स. को स्याबवोचेमा
✅ विश्वकै सर्वाधिक उचाइमा स्थापना गरिएको रेडियो स्टेशनको नाम के हो ? – खुम्बु FM 93.2
✅ भौगोलिक खोजको “नयाँ खोजको युग ”भनि कुन शताव्दिलाई भनिन्छ ? – १८औं शताव्दि
✅ विश्वमा रहेका देशहरूको क्षेत्रफलको आधारमा सबैभन्दा सानादेखि ठूलो क्रम मिलाउनुहोस । – भ्याटिकन सिटि,तुभालु ,मोनाको र नाउर
✅ Play Ground of Europe भन्नाले कुन देशलाई बुझिन्छ ? – स्वीट्जरल्याण्ड
✅ विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग भू–परिवेष्ठित राष्ट्रहरूले ओगटेको छन् ? – ११.४%
✅ विन्ध्याचल पर्वत के कारणले बढी प्रसिद्ध छ ? – हिन्दु ऋषिमुनीको वासस्थान भएको पर्वत
✅ विश्वको सर्वाधिक फोटो, खिचिएको, चित्रलेखन गरिएको पहाड कुन हो ? – फुजी (जापान)
✅ विश्वमा जम्मा कतिवटा भूपरिवेष्ठित मूलुकहरू छन् ? – ४८
✅ भूपरिवेष्ठित मूलुकहरूमा विश्वको कूल जनसंख्याको कति प्रतिशत बसोवास गर्दछ ? – करिव ७ %
✅ दक्षिण अमेरिकाको अमेजन वेशीमा पाइने घना जंगललाई के भनिन्छ ? – सेल्भाज (Selvas)
✅ कुन जनावरलाई मरूभूमिको जहाज पनि भनिन्छ ? – ऊँट
✅ अफ्रिका महाद्वीपको केन्द्रीय भू–भागमा रहेको घना जंगलमा वसोवास गर्ने आदिवासीलाई के भनिन्छ ? – पिग्मिज (Pigmies)
✅ भूमध्यरेखा वरिपरि तापक्रम किन उच्च हुन्छ ? – सूर्यको किरण सिधा वा लम्वबत पर्ने भएकाले
✅ विश्वका जम्मा भू–परिवेष्ठित मूलुकहरू मध्ये कतिवटालाई दुई देशद्वारा भूपरिवेष्ठित बनाइएका छन् ? – ७ वटा
✅ उत्तर अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ? – पानामा नहर
✅ Cartography भन्नाले केलाई बुझाउँछ ? – मानचित्र (नक्सा सम्बन्धी) विधा
✅दक्षिण अमेरिकाको अमेजन मैदानमा मुख्य वसोवास भएको मानव जाति कुन हो ? – बोरो
✅ डोलड्रम वेल्ट (Doldrums belt) भू–मध्य रेखादेखि कति डिग्री टाढासम्म फैलिएको छ ? – ५
✅ संसारकै सबैभन्दा बढी उचाइमा रहेको ट्रेन स्टेसन कहाँ पर्छ ? – चीन
✅ जनसंख्याको हिसावले सबैभन्दा ठूलो भू–परिवेष्ठित मूलुक कुन हो ? – इथियोपिया
✅ भूपरिवेष्ठित राष्ट्रहरूले विश्वको कूल भूभागको कति प्रतिशत हिस्सा ओगटेका छन् ? – ११% भन्दा बढी
✅ एशियन हाइवेले एशियाका कति देशलाई हुन्छ ? – ३२ देश
✅ एशियन हाइवेको सबैभन्दा वढी (२५,५७९ कि.मि.) खण्ड कुन देशमा पर्छ ? – चीन
✅ एशियन हाइवेको कूल लम्बाई १,४०,००० मध्ये कति कि.मि. नेपालमा पर्छ ? – १३२१ कि.मि.
✅ समुद« सतहबाट जमिनको औसत उचाइ कति छ ? – ८७५ मीटर
✅ नयाँ विश्व भनेर अमेरिकालाई चिनिन्छ भने पुरानो संसार (Old World) भनेर कुन क्षेत्रलाई चिनिन्छ ? – Afro-Eurasia अफ्रिका,एशिया र यूरोप)
✅ अफ्रिकाको केन्या र तान्जानियामा पशुपालन गर्ने आदिवासीलाई के भनिन्छ ? – मसाइ (Masai)
✅ न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ? – KIWI
✅ ल्पाप्स अथवा सामी आदिबासी कहाँ पाइन्छन् ? – यूरोपको स्क्यान्डिनेभिया (Scandinavia)क्षेत्रमा
✅ विश्वमा दोहोरो भूपरिवेष्ठत राष्ट्र कति छन् ? – २(लिच्टेस्टाइन र उज्वेकिस्तान)
✅ विश्वको सबभन्दा ठूलो भू–परिवेष्ठित राष्ट्र कुन हो ? – काजकिस्तान
✅ मरुभूमिको हिरा भनेर चिनिने राष्ट्र कुन हो ? – लिबिया
✅ आधुनिक विश्वका तीन मानव जातिहरू के के हुन् ? – आर्य/ककेसियन (Aryan/Caucasian), काला अफ्रिकी (Negro/African), मंगोलियन (Mongolian/ Mongoloid)
✅ माओरी जाति कुन देशको आदिबासी जाति हो ? – न्यूजिल्याण्ड
✅ नेदरल्यान्डका बासिन्दालाई के भनिन्छ ? – डच
✅ भू–परिवेष्ठित देश भन्नाले के बुझिन्छ ? – समुद्रसँग नजोडिएका देश
✅ दोहोरो भू–परिवेष्ठित राष्ट्र (Double landlocked country) भनेको के हो ? – कुनै भू–परिवेष्ठित राष्ट्र अर्को भू–परिवेष्ठित राष्ट्रबाट घेरिनु
✅ मध्य अफ्रिकाका पुड्के मानिसहरूको जातिलाई के भनिन्छ ? – पिग्मी (Pigmy/Pygmy)
✅ अर्जेन्टिनाको पम्पास घाँसे मैदानमा गाईवस्तु चराउने मानिसलाई के भनिन्छ ? – गौचो (Gaucho)
✅ संसारमा सबैभन्दा बढी मातृभाषी भएको भाषा कुन हो ? – चाइनिज
✅ हाल संसारमा कुन देशको औषत आयु सबभन्दा उच्च रहेको छ ? – जापान (८३ वर्ष)
✅ क्षेत्रफलको हिसावले सबैभन्दा सानो भू–परिवेष्ठित राष्ट्र भ्याटिकिन सीटी हो भने सबैभन्दा ठूलो भू–परिवेष्ठित राष्ट्र कुन हो ? – कजाकस्तान
✅ खासगरी अमेरिका र ब्राजिलमा ऊखुबाट उत्पादन हुने पेट्रोललाई के भनिन्छ ? – इथानोल फ्यूल
✅ उत्तरी अफ्रिकी मूलुक र मध्यपूर्वी मूलुकहरूको मुख्य आयस्रोत के हो ? – पेट्रोलियम पदार्थ
✅ अर्जेन्टिनाको पम्पास क्षेत्रमा रहेका पशुफार्मलाई के भनिन्छ ? – इस्टान्सिया (Estancia)
✅ अफ्रिकाको नाइजेरियामा वस्ने नाइजरको मुख्य आदिबासी जाति कुन हो ? – हौसा (Hausa)
✅ गिफ्ट अफ द नाइल (Gift of the Nile) भन्नाले के बुझिन्छ ? – मिश्रको प्राचीन सभ्यता
✅ चीनको दुःख (Sorrow of China) भन्नाले कुन नदीलाई बुझिन्छ ? – ह्वाब हो नदी (Hwang Ho/Yellow River)
✅ हाल कुन देशको मानव विकास सूचकांक विश्वमै सबभन्दा माथि रहेको छ ? – नर्वे
✅ पृथ्वीमा जमिनको कुल भू–भागको कति प्रतिशत भू–भाग खेतीका लागि प्रयोग गरिएको छ ? – ११ प्रतिशत
✅ मरुभूमिमा सिंचाई गरी खेतीपाती गर्न सकिने उर्वर ठाउँलाई के भनिन्छ ? – मरुद्यान (Oasis)
✅ विश्वको सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो ? – चीन
✅ संसारमा सबैभन्दा बढी सुन उत्पादन गर्ने राष्ट्र चीन हो भने दोस्रो र तेस्रो राष्ट्र कुन कुन हुन् ? अस्टे«लिया र अमेरिका
✅ चिनीको कचौरा (Bowl of Sugar) भनेर कुन देशलाई चिनिन्छ ? – क्यूबा
✅ संसारको सबैभन्दा बढी मासु निर्यात गर्ने मूलुक कुन हो ? – अर्जेन्टिना
✅ संसारमै सबभन्दा धेरै चिनी उत्पादन गर्ने मूलुक कुन हो ? – ब्राजिल
✅ कुन देशले संसारमै सबभन्दा धेरै चिया उत्पादन गर्दछ ? – चीन
✅ कुन देशले संसारमै सबभन्दा धेरै गहुँ उत्पादन गर्दछ ? – चीन (भारत दोस्रो, रसिया तेस्रो)
✅ संसारको सबभन्दा धेरै माछा उत्पादन गर्ने देश कुन हो ? – चीन
✅ संसारमा सबैभन्दा बढी रबर उत्पादन गर्ने राष्ट्र कुन हो ? – थाइल्याण्ड
✅ दक्षिण अमेरिकामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश कुन हो ? – भेनेजुयला
✅ संसारमा सबभन्दा धेरै तयारी पोशाक निर्यात गर्ने देश कुन हो ? – चीन
✅ संसारमा सबैभन्दा बढी कपास तथा सुर्ती उत्पादन गर्ने देश कुन हो ? – चीन
✅ संसारको सबभन्दा ठूलो कोइला खानी कहाँ छ ? –अमेरिकाको पेन्सिलभानिया
✅ संसारमा सबैभन्दा बढी काठ उत्पादन गर्ने देश कुन हो ? – अमेरिका
✅ उत्तर अमेरिका, यूरोप र एसियामा पूर्व–पश्चिम फैलिएको धुपी सल्लाको विशाल वनक्षेत्रलाई के भनिन्छ ? –टाइगा (Taiga)
✅ सामुद्रिक दूरी छोट्याउने उद्देश्यले निर्माण गरिएका संसारको प्रमुख मानवनिर्मित नहर कुन हो ? – पानामा नहर
✅ संयुक्त राज्य अमेरिकाको राष्ट्रिय चरा कुन हो ? –भुत्ले चील
✅ विश्वमा सबैभन्दा बढी सैनिक विद्रोह भएको मूलुक कुन हो ? – बोलिभिया
✅ संसारको चिडियाखाना मानिने अफ्रिकाको सबैभन्दा ठूलो जङ्गल कुन हो ? – सभाना
✅ “नाइल नदीको वरदान” भन्नाले कुन देशलाई जनाउँछ ? – इजिप्ट (Egypt)
✅ पृथ्वीको केन्द्रवाट सबैभन्दा अग्लो विन्दु चिम्वोराजो कहाँ पर्दछ ? – इक्वेडर
✅ पानीमुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ? – हल्याण्ड
✅ विश्वमा सबैभन्दा लामो समुद्री किनारा भएको मूलुक कुन हो ? – क्यानडा
✅ विश्वमा सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश कुन हो ? – चीन
✅ ठूलो परिमाणमा तेल भण्डार रहेको दक्षिण अमेरिकाको ताल कुन हो ? – मराकैबो ताल (Maracaibo) भेनेजुयला
✅ अविसिनियालाई हाल के नामले चिनिन्छ ? – इथियोपिया
✅ हालको मलेसियालाई पहिले कुन नामले चिनिन्थ्यो ? – मलाया
✅ जापानको पुरानो नाम के हो ? – निप्पन
✅ कम्बोडियाको पुरानो नाम के हो ? – कम्पुचिया
✅ प्राचीन कालमा इराकलाई के नामले चिनिन्थ्यो ? – मेसोपोटामिया
✅ भारतको सबभन्दा ठूलो प्रान्त कुन हो ? – राजस्थान
✅ अफ्रिका महादेशको सबैभन्दा धनी देश कुन हो ? – दक्षिण अफ्रिका
✅ हाल संसारको सबैभन्दा ठूलो अर्थतन्त्र कुन देशको अर्थतन्त्र रहेको छ ? अमेरिका
✅ आन्तरिक जलमार्गका रूपमा उत्तर अमेरिकाका पाँच महान ताल (Great Lakes) लाई आन्ध्र महासागरसँग जोड्ने नदीको नाम के हो ? – सेन्ट लरेन्स नदी
✅ क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ? – रुस
✅ राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ? – जायर
✅ नेदरल्यान्डको पुरानो नाम के हो ? हल्यान्ड
✅ विश्वको सबभन्दा लामो देश कुन हो ? – किवी
✅ एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ? – मस्को (रसिया)
✅ संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ? – ह्वाबहो (चीन)
✅ वासिँगटन डी.सी. कुन नदीको किनारमा रहेको छ ? – पोटोम्याक
✅ नयाँ दिल्ली यमुना नदीको किनारमा पर्छ भने कोलकाता कुन नदीको किनारमा पर्छ ? हुग्ली
✅ न्ययोर्क सहर कुन नदीको किनारमा पर्छ ? – हड्सन
✅ उत्तरी र दक्षिणी भियतनामवीच कहिले एकीकरण भएको थियो ? सन् १९७६
✅ प्रहरी र जेल नभएको देश कुन हो ? – आइसल्यान्ड
✅ यूरोपको विरामी भनेर कुन देशलाई चिनिन्थ्यो ? – टर्की
✅ पृथ्वीको दक्षिणी गोलाद्र्धमा जुन २१ पछि कुन ऋतु सुरु हुन्छ ? Summer
✅ जापानको राजधानी टोकियो हुनु अघि कहाँ थियो ? – क्योटो
✅ पेरिस सहरको पुरानो नाम के हो ? – ल्युटेसिया
✅ ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो ? – रियो द जेनेरियो
✅ साउदी अरेबियाको राजधानी रियाद हुनुअघि जेद्दा थियो भने बेलायतको राजधानी लण्डन हुनुअघि कहाँ थियो ? – मेनचेस्टर
✅ दक्षिण एसियाको सबभन्दा ठूलो ताल कुन हो ? – चिल्का ताल (भारत)
✅ भारतको कुन ठाउँलाई Queen of the Hill भनी चिनिन्छ ? – दार्जिलिब
✅ एसियाबाहेक अधिक मात्रामा हिन्दुहरूको बसोबास भएको अर्को ठाउँ कुन हो ? – मौरिसस र फिजी
✅ चीन कसले पत्ता लगाएका हुन् ? – मार्कोपोलो
✅ भारत कसले पत्ता लगाएका हुन् ? – भास्को डि गामा
✅ विश्वको सबभन्दा ठूलो खाडी कुन हो ? – मेक्सिको खाडी
✅ विश्वको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – उड बफेलो नेसनल पार्क, क्यानडा
✅ विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ? – ब्ल्यू ह्वेल
✅ विश्वको सबभन्दा लामो पर्खाल कुन हो ? – ग्रेटवाल अफ चाइना
✅ विश्वको सबभन्दा अग्लो जनावर कुन हो ? – जिराफ
✅ एसियाको अर्थतन्त्रमा चीन, जापान र भारतपछि चौथो स्थानमा कुन मूलुक पर्दछ ? – दक्षिण कोरिया
✅ GMT को पूरा रूप (Full Form) के हुन्छ ? Greenwich Mean Time (२०६९, लो.से.आ.)
✅ गहुँ खेती र पशुपालनका लागि निकै महत्वपूर्ण दक्षिण अमेरिकाको क्षेत्रलाई के भनिन्छ ? – पेम्पास (Pampas)
✅ संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ? – म्यानहटन
✅ संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ? – सिरियाको दमास्कस
✅ थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ ? – ग्रेट इन्डियन डिजर्ट
✅ भू–परिवेष्ठित राष्ट्रलाई कहिलेसम्म सार्वभौम राष्ट्रको मान्यता दिइएको थिएन ? प्रथम विश्वयुद्धसम्म
✅ सामुद्रिक कानून सम्बन्धी महासन्धि (The Treaty on law of sea) कहिले तर्जुमा गरियो ? – सन् १९८२
✅ विश्वको सबभन्दा उत्तरको राजधानी शहर कुन हो ? – आइसल्यान्डको रेक्ज्याविक
✅ विश्वको सबभन्दा दक्षिणको राजधानी शहर कुन हो ? – न्युजिल्यान्डको वेलिब्टन
✅ मध्यरातमा सूर्योदय हुने देश कुन हो ? – नर्वे
✅ लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ? – आइसल्याण्ड
✅ हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ? – टोकियो (जापान)
✅ भारतको राष्ट्रिय रुख कुन हो ? – वर
✅ वङ्गलादेशको राष्ट्रिय रुख कुन हो ? – आँप
✅ एसियाली राजमार्गको लम्बाइ कति छ ? – १,४०,००० (२०६९, लो.से.आ.)
✅ भियतनामको राष्ट्रिय रुख कुन हो ? – बाँस
✅ जापानको राष्ट्रिय रुख कुन हो ? – पैयु/चेरी विश्वमा ✅सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ? – भटमास
✅ सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ? – तामा
✅ विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ? – कछुवा
✅ विश्वमा जताततै पाइने पंक्षी कुन हो ? – भँगेरा
✅ विश्वको सबभन्दा ठूलो पंक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पंक्षी कुन हो ? – बी हमिबवर्ड
✅ विश्वको सबभन्दा ठूलो समुद्री बन्दरगाह कुन हो ? – पोर्ट अफ न्यूयोर्क
✅ कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ? – युनान (ग्रिस)
✅ संसारमा सबैभन्दा पहिला सूर्योदय र सूर्यास्त हुने देश कुन हो ? – न्यूजिल्याण्ड
✅ संसारमा सबैभन्दा लामो राष्ट्रिय गान भएको मूलुक कुन हो ? – ग्रीस
✅ यूरोपको सबैभन्दा बढी जनसंख्या भएको देश कुन हो ? – जर्मनी
✅ विश्वमा सबैभन्दा बढी प्रयोग गरिने तरकारी कुन हो ? –प्याज
✅ चन्द्रमाबाट पृथ्वीमा सजिलै देख्न सकिने मानवनिर्मित संरचना कुन हो ? – चीनको गे्रटवाल
✅ विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ? – चीन
✅ Nylon भन्नाले विश्वका कुनकुन दुई प्रसिद्ध सहरलाई जनाउँछ ? – लण्डन र न्यूयोर्क
✅ विश्वको कुन शहरलाई निषेधित शहरका रूपमा चिनिन्थ्यो ? –बेइजिब
✅ फकल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ ? – मालभिनस
✅ भू–मध्यसागरलाई काट्ने विश्वको एकमात्र नदी कुन हो ? – कंगो
✅ एसिया महादेशको सबभन्दा सानो देश कुन हो ? – माल्दिभ्स
✅ विश्वमा सबभन्दा कम पानी पर्ने ठाउँ कुन हो ? – गोवी र थार मरुभूमि
✅ अफ्रिका महादेशको सबैभन्दा ठूलो सहर कुन हो ? – इजिप्टको कायरो
✅ एसियाको निलो मुटु भनी चिनिने ताल कुन हो ? – वैकाल ताल
✅ सबभन्दा ठूलो स्थल जीव कुन हो ? – हात्ती
✅ स्वेज नहरको डिजाइनर को थियो ? – फर्डिनेन्ड डि लिसेप्स
✅ स्वेज नहरको स्थापना कहिले भएको थियो ? – सन् १८६९
✅ स्वेज नहरको लम्बाइ कति रहेको छ ? –१९५ कि.मि.
✅ भूगोल (Geography) शब्द ग्रिक भाषाको कुन शब्दबाट लिइएको हो ? – Geografien
✅ भूगोलको विकास कहिले भएको हो ? – १९ औं शताब्दीमा
✅ भूगोल शब्दको प्रयोग सर्वप्रथम कसले गरेका हुन् ? – इरेटस्थनीज (Eratosthenes)
✅ भूगोलका पिता भनेर कसलाई चिनिन्छ ? – इरेटस्थनीज (Eratosthenes)
✅ प्रारम्भमा भूगोल (Geography) को अध्ययन क्षेत्र केमा सीमित थियो ? – पृथ्वी तथा त्यसका निबासीहरूको वर्णन
✅ भूगोललाई मूख्यतः कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? – दुई भौतिक भूगोल र मानव भूगोल)
✅ भौतिक भूगोल अन्तरगत के कस्ता विषयवस्तु पर्छन् ?
– विभिन्न भौगोलिक क्षेत्रहरू चट्टानको संरचना, वायुमण्डल, हावापानी, वन, माटो, पानी जीवजन्तु आदि ।
✅ मानव भूगोलअन्र्तगत के–कस्ता विषयवस्तुहरू पर्छन् ?
– मानव र यसको वातावरणसँगको सम्बन्धसँग सम्बन्धित विषय
✅ वर्तमान मानव भूगोलका जनक कसलाई मानिन्छ ? – जर्मनीका विद्वान Friendrich Ratzel
✅ “ओवन फल्स” कुन देशमा पर्दछ ? – युगाण्ड
92


Comments

Popular posts from this blog

AIartificial intelligence बारे बुझ्नैपर्ने ५१ कुराहरू

            कृत्रिम बुद्धिमत्ता (AI artificial intelligence ) बारे बुझ्नैपर्ने ५१ कुराहर What is Artificial intelligence (AI)? Artificial intelligence (AI) encompasses the fields of computer and data science focused on building machines with human intelligence to perform tasks like learning, reasoning, problem-solving, perception, and language understanding. Instead of relying on explicit instructions from a programmer, AI systems learn from data that enables them to handle complex problems and simple repetitive tasks, improving how they respond over time. AI handles many tasks faster with exceptional accuracy and reliability, freeing humans from repetitive and tedious chores. Businesses and organizations save time and money by automating and optimizing routine processes, using the technology to stay connected with customers and gain a competitive edge. AI is part of everyday life. If you've used a self-service kiosk to check in before a flight, typed key...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट निकालिए । थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन ।  हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्साउँदै भन्छन्, ‘एक साता भयो तातो घाममा बस...

नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी

    मुख्य   अपराध    समाचार साभार deshsanchar.com नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी राधिका आचार्य बैशाख २०, २०८० 11.2k Shares फाइल तस्बिर। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई मंगलबार पक्राउ परे। उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकारसमेत हुन्। राईलाई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन्।  उनी संविधानसभा सदस्य पनि थिए। राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी कुवेर कडायतले जानकारी दिए। गृहमन्त्रीका सल्लाहकार डा. राईसँगको मिलेमत्तोमा कम्तीमा १४५ जना नेपालीको नाम भुटानी शरणार्थीका रुपमा बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा थप गरेको भेटिएको स्रोतले जनाएको छ। हालसम्म प्रहरीमा २१ जना भन्दा धेरैले उक्त गिरोहविरुद्ध जाहेरी दर्ता गराएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए। उनका अनुसार ८१ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ। प्रहरीले बा...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty