Skip to main content

Posts

कार्यदल गठन

कार्यदल गठन : शिक्षक सरुवाको हल्ला फेरि चल्न थाल्यो
अमरेन्द्रकुमार यादव बिहीबार, १४ मङ्सिर २०८ तलब माग गर्दै नगरपालिका अगाडि शिक्षक–कर्मचारीको धर्ना रातोपाटी संवाददाता रातोपाटी संवाददाता बुधबार, १८ पुस २०८०, १५ : ३६ 52 Shares facebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button तलब माग गर्दै नगरपालिका अगाडि शिक्षक–कर्मचारीको धर्ना sagarmatha cement रातोपाटी संवाददाता रातोपाटी संवाददाता बुधबार, १८ पुस २०८० संग्रह 52 Shares facebook sharing button twitter sharing button whatsapp sharing button sharethis sharing button रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी तलबको माग गर्दै बुधबारदेखि धर्नामा बसेका छन् । जनप्रतिनिधिबिच आपसी विवादका कारण गत साउनदेखि तलब पाउन नसकेका शिक्षक–कर्मचारीले नगरपालिका कार्यालय अगाडि धर्ना सुरु गरेका हुन् । Tata Futuressoft Folliderm नगरक्षेत्र अन्तर्गतका प्रत्येक माविबाट ३ जना, निमाविबाट २ जना, प्राविबाट १ जना गरी पालैपालो धर्ना सुरु भएको हो । समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलन स्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना जारिरहने दुधिअवाका शि

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जेल चलान

  कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जेल चलान   प्रकाशित मिति १७ पुष २०८०, मंगलवार २०:१२ कुश्मा, लौरो खबर :  कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका उनलाई पोखराको मित्रमिलन सहकारीको क्षेत्र ११ वटै जिल्लामा विस्तार गर्नका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोप छ । न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । सञ्चालक समितिका सदस्य गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई समेत थुनामा पठाउन आदेश दिएको हो । सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी यसअघि नै कारागार चलान भएका थिए । प्रहरीले ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा हालसम्म ६ जना मात्र पक्राउ परेका छन् । अन्य फरारको खोजी भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन् ।

Followers