Skip to main content

Posts

Showing posts from March, 2023

सामाजिक संजालमा भाइरल सुरक्षा

सामाजिक संजालमा भाइरल सुरक्षा : मोहनी लागायो की मन्तर गरेर कपाल कोरेर साली भाटू संगई बसम पिरिम जोडेर सामाजिक संजालमा भाइरल बनिरहेको छ

UANTO IMG

आज मिति २०८०३८ र ९ गते २ दिने विज्ञान तथा प्रविधिसँग सम्बन्धित बालप्रतिभा खोजी कार्यशाला सबैला नगरपालिका वडा नं ८का वडा अध्यक्ष श्री सेराजुल राईन ज्यू को अध्यक्षतामा तथा प्रमुख अतिथि मेयर श्री कारीराम यादव ज्यु तथा यूनेस मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित संगठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी आज २०८०।०३।०८ गते दोस्रो दिनमा मधेश प्रदेशको तर्फबाट अनुभूति राख्दै संस्कृतिलाई आय आर्जनका स्रोतहरूका रुपमा बिकास गर्नु पर्ने।  

पुस्तक पाउने आसैआसमा परीक्षाको तयारी

  मुगु — सोरु गाउँपालिका–९ कालैस्थित विजय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी आधा पुस्तक नपाएरै वार्षिक परीक्षाको तयारीमा जुटेका छन् । ९ कक्षाका ७८ विद्यार्थीका लागि अर्थशास्त्र र शिक्षा विषय अझै आएको छैन । यो वर्ष कक्षा ८ का २५ विद्यार्थीले कम्प्युटर शिक्षाको किताब देख्न पाएनन् । नयाँ पुस्तक नआएपछि अघिल्लो वर्षका विद्यार्थीले पढेर च्यातिएका पुस्तक नै पढेर उनीहरूले वार्षिक परीक्षाको तयारी थालेका हुन् । कक्षाकोठामा पढ्दै मुगुको विजय माध्यमिक विद्यालय कालैका विद्यार्थी । तस्बिर : राजबहादुर/कान्तिपुर ‘शिक्षा र अर्थशास्त्र किताब नै पाइएन, दाइदिदीले पढेका आधा च्यातिएका किताब पढेरै परीक्षाको तयारीमा जुट्नुपरेको छ,’ कक्षा ९ की रीता बमले भनिन्, ‘झन्डै २ महिना त सरहरूले किताब नआएको भन्दै कक्षा नै लिनुभएन, कोर्स पनि मुस्किलले आधा मात्र सकिएको छ, कसरी परीक्षा दिने ?’ गाउँपालिकाले चैत दोस्रो सातादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । परीक्षा नजिकिएपछि अर्थशास्त्रको किताब कक्षा ९ का गणेश जैसी र टीकाराम जैसीले साटासाट गरेर पढिरहेका छन् । ‘नयाँ पुस्तक आएन, दुवैको घर...

Followers