Skip to main content

Posts

Showing posts from March, 2022

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

Election Commission Nepal Appointed of Chief Electoral Officer and Election Officer in 753 Local Level

बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु

  बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु ==================== #. नेपालका पहिलो राजा---> धर्माकर/भुक्तमान #. काठमाण्डौँ उपत्यकाका अन्तिम राजा---> यक्ष मल्ल (१) गोपाल वंश #. प्रथम राजा----> भुमिगुप्त(भुक्तमान) #. अन्तिम राजा----> जितगुप्त (२) आभिरवंश #. प्रथम राजा--->बरसिंह #. अन्तिम राजा--->भुवनसिंह (३) किराँतवंश #. प्रथम राजा--->यलम्बर #. अन्तिम राजा----> गस्ती (४) ठकुरीवंश #. प्रथम राजा----> भाष्कर देव #. अन्तिम राजा----> शंकर देव (५) सोमवंश #. प्रथम राजा----> निमिष #. अन्तिम राजा---->भाष्कर बर्मा ========चक्र बोम्जन============ (६) सुर्यवंश #. प्रथम राजा---->भूमि बर्मा #. अन्तिम राजा---->बिजयकामदेव (७) लिच्छविकाल #. प्रथम राजा---> जयदेव प्रथम #. अन्तिम राजा----> जयकामदेव(जयदेव द्वितिय) (८) मल्लकाल #. प्रथम राजा----> अरि मल्ल #. अन्तिम राजा----> यक्ष मल्ल (९) कान्तिपुर #. प्रथम राजा----> रत्न मल्ल #. अन्तिम राजा---->जयप्रकाश मल्ल (१०) ललितपुर #. प्रथम राजा----> रण मल्ल #. अन्तिम राजा-...

फुलजाेर पुलबाट बस तल खस्याे,चार यात्रुको मृत्यु ; दुई दर्जन बढी घाइते

सर्लाही,चैत -१३,सर्लाहीको लालबन्दी -१७ रानीगंज र ईश्वरपुरकाे सीमानामा यात्रुबाहक बस फुलजाेर पुलबाट  तल खस्दा बसमा सवार ४ यात्रुको मृत्यु भएको छ । घटनामा परी दुई  दर्जन बढी यात्रु घइते भएका छन् । घाइतेहरूकाे  रनीगंज र लालबन्दीमा रहेका निजी अस्पतालहरूमा उपचार भईरहेकाे छ । गम्भीर घाइते हरूलाई एम्बुलेन्स मार्फ जिल्ला बाहिरको अस्पताल पठाएको छ ।मृतक ४ जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाईएकाे वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना. ४ ख  ८५५५  नम्बरकाे यात्रुबस आईतबार बिहान सबा ११ बजे पुलबाट तल खसेकाे हाे । घाईतेकाे उद्दार गरि उपचार गराउनु पर्ने भएकाले मृतक र घाईतेकाे एकिन विवरण केही पछि मात्र दिन सकिने प्रहरीले जनाएकाे छ । बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेकाे बताईएपनि पुष्टि हुन सकेको छैन् ।

भुगोल सम्बन्धी ५०० भन्दा बढि महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू

  भुगोल सम्बन्धी ५०० भन्दा बढि महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू Himalayan Range कुन कुन मूलुकलाई छुन्छ ? India, Pakistan, Bhutan, Afghanistan, China, Nepal, Myanmar, Bangladesh सबैभन्दा कान्छो पर्वत श्रृखला कुन हो ? हिमालयन पर्वत श्रृखला  नेपालले एसियाको कति प्रतिशत भाग ओगटेको छ ? ०.३%  विश्वमा दोहोरो भू–परिवेष्ठित मूलुक कतिवटा छन् ?  २  विश्वमा सबैभन्दा बढी स्याउ उत्पादन गर्ने देश कुन हो ?  चीन सुनखानीको लागि विश्वकै प्रशिद्ध स्थान ग्रासवर्ग कुन देशमा रहेको छ ?  इण्डोनेशिया  २० दिनको १ महिना र १८ महिनाको १ वर्ष मानिने देश कुन हो ?  मेक्सिको  अन्तरिक्षमा बसाउन प्रस्तावित शहरको नाम के हो ?  ओल्गा  “बाली” कुन देशको शहर हो ? इण्डोनेशिया  'Weathering’शब्दले कुन भौगोलिक घटनासँग सरोकार राख्दछ ?   चट्टान टुक्रनु जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् । समूह (Group) A समूह (Group) B a. अंकारा (Ankara)   2.टर्की(Turkey) b. टोरोण्टो (Toronto)   1.क्यानडा(Canada) c. रियो दी जेनेरीयो(Rio de Jenerio) ...

Followers