Skip to main content

सामाजिक संजालमा भाइरल सुरक्षा

सामाजिक संजालमा भाइरल सुरक्षा : मोहनी लागायो की मन्तर गरेर कपाल कोरेर साली भाटू संगई बसम पिरिम जोडेर सामाजिक संजालमा भाइरल बनिरहेको छ

बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु

 


बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु

बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु
====================
#. नेपालका पहिलो राजा---> धर्माकर/भुक्तमान
#. काठमाण्डौँ उपत्यकाका अन्तिम राजा---> यक्ष मल्ल
(१) गोपाल वंश
#. प्रथम राजा----> भुमिगुप्त(भुक्तमान)
#. अन्तिम राजा----> जितगुप्त
(२) आभिरवंश
#. प्रथम राजा--->बरसिंह
#. अन्तिम राजा--->भुवनसिंह
(३) किराँतवंश
#. प्रथम राजा--->यलम्बर
#. अन्तिम राजा----> गस्ती
(४) ठकुरीवंश
#. प्रथम राजा----> भाष्कर देव
#. अन्तिम राजा----> शंकर देव
(५) सोमवंश
#. प्रथम राजा----> निमिष
#. अन्तिम राजा---->भाष्कर बर्मा
========चक्र बोम्जन============
(६) सुर्यवंश
#. प्रथम राजा---->भूमि बर्मा
#. अन्तिम राजा---->बिजयकामदेव
(७) लिच्छविकाल
#. प्रथम राजा---> जयदेव प्रथम
#. अन्तिम राजा----> जयकामदेव(जयदेव द्वितिय)
(८) मल्लकाल
#. प्रथम राजा----> अरि मल्ल
#. अन्तिम राजा----> यक्ष मल्ल
(९) कान्तिपुर
#. प्रथम राजा----> रत्न मल्ल
#. अन्तिम राजा---->जयप्रकाश मल्ल
(१०) ललितपुर
#. प्रथम राजा----> रण मल्ल
#. अन्तिम राजा----> तेजनरसिंह मल
========चक्र बोम्जन============
(११) भक्तपुर
#. प्रथम राजा----> राय मल्ल
#. अन्तिम राजा----> रणजित मल्ल
(१२) खस राज्य
#. प्रथम राजा----> नागराज
#. अन्तिम राजा---->अभय मल्ल
(१३) सिम्रौनगढ(कर्णाटवंश)
#. प्रथम राजा----> नान्यदेव
#. अन्तिम राजा---->हरसिंह देव
(१४) पाल्पा
#. प्रथम राजा----> रुद्र सेन
#. अन्तिम राजा---->पृथ्वीपाल सेन
(१५) जुम्ला
#. प्रथम राजा----> बलिराज
#. अन्तिम राजा---->सुर्यमान शाह
========चक्र बोम्जन============
(१६) अछाम
#. प्रथम राजा----> देवचन्द्र
#. अन्तिम राजा----> योगेन्द्र शाह
(१७) जाजरकोट
#. प्रथम राजा----> जक्ति सिंह
#. अन्तिम राजा----> स्वयंप्रकाश शाह
(१८) डोटी
#. प्रथम राजा----> निरयपाल
#. अन्तिम राजा---->पहाडी शाही II
(१९) बझाङ
#. प्रथम राजा----> शक्ति सिंह
#. अन्तिम राजा---->दिपक जंगबहादुर सिंह
(२०) गोरखा
#. प्रथम राजा----> द्रव्य शाह(यसअघि खड्का वंश)
#. अन्तिम राजा---->पृथ्वीनारायण शाह
========चक्र बोम्जन============
(२१) गजुलकोट(रोल्पा)
#. प्रथम राजा----> तुथा सिंह
#. अन्तिम राजा---->गजेन्द्रपाल सिंह
(२२) पैयुँ राज्य
#. प्रथम राजा----> रामसिंह सेन
#. अन्तिम राजा----> अकबर सेन
(२३) मकवानपुर
#. प्रथम राजा----> लोहाङ सेन
#. अन्तिम राजा---->दिग्बन्धन सेन
(२४) सल्यान
#. प्रथम राजा----> मामु
#. अन्तिम राजा----> शमसेरबहादुर शाह
(२५) शाहवंश
#. प्रथम राजा---->कुलमण्डन शाह(खाँ)
#. अन्तिम राजा---->ज्ञानेन्द्र शाह
गोरखापत्र सम्बन्धी
✍️पहिलो प्रकाशनः वि.सं. १९५८ वैशाख २४(प्रधानमन्त्री देवशमशेरको पालामा)
✍️हप्ताको २ पटक प्रकाशितः वि.सं. २००२ असोज २९
✍️हप्ताको ३ पटक प्रकाशितः वि.सं. २००३ पौष ८
✍️दैनिक रुपमा प्रकाशितः वि.सं. २०१७ फागुन ७
✍️दिनको २ पटक प्रकाशनः वि.सं. २०२२ कार्तिक २ देखि वि.सं. २०२३ असोज २२ सम्मा बिहान र साँझ
✍️शनिवारीय परिशिष्टांक प्रकाशनः वि.सं. १९९८ भाद्र १७
✍️रंगिन रुपमा प्रकाशनः वि.सं. २०५९ असार १
✍️बहुभाषामा प्रकाशितः वि.सं. २०६४ असोज १
✍️पहिलो पटक तस्विर प्रकाशनः वि.सं. १९८४ वैशाख २४
✍️गोरखापत्र संस्थानमा परिणतः वि.सं. २०२० असार २५
✍️युवामञ्च प्रकाशनः वि.सं. २०४५ बाट
✍️मधुपर्क प्रकाशनः वि.सं. २०२५ बाट
✍️मुना प्रकाशनः वि.सं. २०४७ वैशाख बाट
✍️प्रथम प्रधान सम्पादकः जयपृथ्वी बहादुर सिंह पण्डित नरदेव पाण्डे
====================

Comments

Popular posts from this blog

एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता

पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । मासिक रुपमा विद्यार्थीहरुलाई रु दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताए । यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्या समेत टर्ने विश्वास लिएको उनको भनाइ छ । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ । एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ । सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरुलाई भने नदिइने नगरप्रमुख जोशीले बताए ।

म्याद थप सम्बन्धी राष्ट्रिय परीक्षा बोर्डको सूचना"

अब राष्ट्रिय परिचयपत्रले नै ड्राइभिङ लाइसेन्सको काम गर्ने !

अब राष्ट्रिय परिचयपत्रले नै ड्राइभिङ लाइसेन्सको काम गर्ने ! काठमाडौं । राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अब चाँडै नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने भएको छ । सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने सरकारी योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी सवारी चालक अनुमतिपत्रमा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिए । निर्देशक केशरीका अनुसार एक महिनाभित्र सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम सम्पन्न हुनेछ । त्यसपछि चालकले आफ्नो सवारी सवारी चालक अनुमतिपत्र नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने उनले जनाए । यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ ।  यसका लागि प्रहरीसँग पनि छलफल भइरहेको निर्देशक के...

डगी डान्स’

  पछिल्लो समय नेपालका सरकारी कार्यालय कर्मचारीहरुको टिकटक बनाउने अखडा बन्न थालेका छन् । केहीबर्ष यता समाजिक सञ्जालहरु मध्ये लोकप्रिय बन्दै गएको टिकटकमा सर्वसाधारण प्रयोगकर्ता रमाउन थालेपछि सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ। निजामति कर्मचारीको आचारसंहिता बिपरित सामाजिक सञ्जालमार्फत सरकारी पोशाक लगाए कहिले कार्यक्षमै टिकटक बनाएको भेटिने गरेको छ त कहिले समाजमा अपाच्य हुने नाच भेटिन थालेको छ सरकारी पोशाक लगाएका कर्मचारीहरुले ‘डगी’ पोजमा चार हातखुट्टा टेकेर उत्तेजक भंगीमा देखाएका छन् ।  ब्याकग्राउन्डमा कुनै हिन्दी गीतको म्युजिक बजिरहेको सुनिन्छ पश्चिमा समाजमा प्रचलित यो डान्स स्टेप अहिले नेपालका डान्स पार्टीहरुमा पनि खुबै देखिन थालेको छ । अहिले तिज डान्समा धेरै महिलाहरु यो स्टेप गरिरहेका छन् । यस्तै सरकारी पोशाकमै ‘डगी डान्स’ गरेपछि आलोचित बनेका स्वास्थ्यकर्मीले माफी मागेका छन् । दाङको बबई गाउँपालिकाले सञ्चालन गरेको हापुरे प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीले ‘डगी डान्स’ गरेपछि चौतर्फी आलोचना भएको हो । विप्लवसहितका ४ राजनीतिक दलले गरेको बन्दको...

Followers