Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु

 


बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु

बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु
====================
#. नेपालका पहिलो राजा---> धर्माकर/भुक्तमान
#. काठमाण्डौँ उपत्यकाका अन्तिम राजा---> यक्ष मल्ल
(१) गोपाल वंश
#. प्रथम राजा----> भुमिगुप्त(भुक्तमान)
#. अन्तिम राजा----> जितगुप्त
(२) आभिरवंश
#. प्रथम राजा--->बरसिंह
#. अन्तिम राजा--->भुवनसिंह
(३) किराँतवंश
#. प्रथम राजा--->यलम्बर
#. अन्तिम राजा----> गस्ती
(४) ठकुरीवंश
#. प्रथम राजा----> भाष्कर देव
#. अन्तिम राजा----> शंकर देव
(५) सोमवंश
#. प्रथम राजा----> निमिष
#. अन्तिम राजा---->भाष्कर बर्मा
========चक्र बोम्जन============
(६) सुर्यवंश
#. प्रथम राजा---->भूमि बर्मा
#. अन्तिम राजा---->बिजयकामदेव
(७) लिच्छविकाल
#. प्रथम राजा---> जयदेव प्रथम
#. अन्तिम राजा----> जयकामदेव(जयदेव द्वितिय)
(८) मल्लकाल
#. प्रथम राजा----> अरि मल्ल
#. अन्तिम राजा----> यक्ष मल्ल
(९) कान्तिपुर
#. प्रथम राजा----> रत्न मल्ल
#. अन्तिम राजा---->जयप्रकाश मल्ल
(१०) ललितपुर
#. प्रथम राजा----> रण मल्ल
#. अन्तिम राजा----> तेजनरसिंह मल
========चक्र बोम्जन============
(११) भक्तपुर
#. प्रथम राजा----> राय मल्ल
#. अन्तिम राजा----> रणजित मल्ल
(१२) खस राज्य
#. प्रथम राजा----> नागराज
#. अन्तिम राजा---->अभय मल्ल
(१३) सिम्रौनगढ(कर्णाटवंश)
#. प्रथम राजा----> नान्यदेव
#. अन्तिम राजा---->हरसिंह देव
(१४) पाल्पा
#. प्रथम राजा----> रुद्र सेन
#. अन्तिम राजा---->पृथ्वीपाल सेन
(१५) जुम्ला
#. प्रथम राजा----> बलिराज
#. अन्तिम राजा---->सुर्यमान शाह
========चक्र बोम्जन============
(१६) अछाम
#. प्रथम राजा----> देवचन्द्र
#. अन्तिम राजा----> योगेन्द्र शाह
(१७) जाजरकोट
#. प्रथम राजा----> जक्ति सिंह
#. अन्तिम राजा----> स्वयंप्रकाश शाह
(१८) डोटी
#. प्रथम राजा----> निरयपाल
#. अन्तिम राजा---->पहाडी शाही II
(१९) बझाङ
#. प्रथम राजा----> शक्ति सिंह
#. अन्तिम राजा---->दिपक जंगबहादुर सिंह
(२०) गोरखा
#. प्रथम राजा----> द्रव्य शाह(यसअघि खड्का वंश)
#. अन्तिम राजा---->पृथ्वीनारायण शाह
========चक्र बोम्जन============
(२१) गजुलकोट(रोल्पा)
#. प्रथम राजा----> तुथा सिंह
#. अन्तिम राजा---->गजेन्द्रपाल सिंह
(२२) पैयुँ राज्य
#. प्रथम राजा----> रामसिंह सेन
#. अन्तिम राजा----> अकबर सेन
(२३) मकवानपुर
#. प्रथम राजा----> लोहाङ सेन
#. अन्तिम राजा---->दिग्बन्धन सेन
(२४) सल्यान
#. प्रथम राजा----> मामु
#. अन्तिम राजा----> शमसेरबहादुर शाह
(२५) शाहवंश
#. प्रथम राजा---->कुलमण्डन शाह(खाँ)
#. अन्तिम राजा---->ज्ञानेन्द्र शाह
गोरखापत्र सम्बन्धी
✍️पहिलो प्रकाशनः वि.सं. १९५८ वैशाख २४(प्रधानमन्त्री देवशमशेरको पालामा)
✍️हप्ताको २ पटक प्रकाशितः वि.सं. २००२ असोज २९
✍️हप्ताको ३ पटक प्रकाशितः वि.सं. २००३ पौष ८
✍️दैनिक रुपमा प्रकाशितः वि.सं. २०१७ फागुन ७
✍️दिनको २ पटक प्रकाशनः वि.सं. २०२२ कार्तिक २ देखि वि.सं. २०२३ असोज २२ सम्मा बिहान र साँझ
✍️शनिवारीय परिशिष्टांक प्रकाशनः वि.सं. १९९८ भाद्र १७
✍️रंगिन रुपमा प्रकाशनः वि.सं. २०५९ असार १
✍️बहुभाषामा प्रकाशितः वि.सं. २०६४ असोज १
✍️पहिलो पटक तस्विर प्रकाशनः वि.सं. १९८४ वैशाख २४
✍️गोरखापत्र संस्थानमा परिणतः वि.सं. २०२० असार २५
✍️युवामञ्च प्रकाशनः वि.सं. २०४५ बाट
✍️मधुपर्क प्रकाशनः वि.सं. २०२५ बाट
✍️मुना प्रकाशनः वि.सं. २०४७ वैशाख बाट
✍️प्रथम प्रधान सम्पादकः जयपृथ्वी बहादुर सिंह पण्डित नरदेव पाण्डे
====================

Comments

Popular posts from this blog

वैशाख ७ गतेभित्र विवरण पठाउन विद्यालयहरूलाई केन्द्रकाे निर्देशन

काठमाडौं ।  शिक्षा तथा मावन स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाले यहि वैशाख ७ गतेभित्र विपन्न लक्षित छात्रवृत्ति फाराम भर्ने र भराउन विद्यालयहरूलाई अनुरोध गरेको छ । केन्द्रले २०७८ चैत ३० गते विद्यालयहरूलाई पत्र पठाउँदै सोबारे अनुरोध गरेको हो ।चैत ३० गतेसम्म फाराम भर्ने म्याद राखी सूचना प्रकाशित गरिएको र हालसम्म विद्यालयहरूबाट विवरण आउनेक्रम जारी भएकाले सोही मितिबाट लागु हुनेगरी वैशाख ७ गतेभित्र फाराम भरेर केन्द्रको ठेगानामा पठाउन अनुरोध गरिएको छ ।

डिमजनता स्कुलका विद्यार्थीहरु एस.इ.इ परीक्षामा सहभागी हुँदै ...........

श्री डिमजनता माध्यविद्यालयका विद्यार्थीहरु यस बर्षको  बैसाख ९ गते देखि संचालन हुने एस इ इ  परीक्षामा समावेश हुन जाँदैछन् । गत बर्ष  कोरोना महामारीको कारण विद्यालयले नै रा.प.बो.मा अंक पठाइ रिजल्ट निकालेको थियो । यस बर्ष पनि डेढ महिना कोरोनाको तेश्रो लहरले पढाइ भएको थिएन । यस बर्ष ७२ जनाले एस इ इ परीक्षामा सामेल हुने जानकारी विद्यालयले जानकरी गराएका छन् ।

'मलाई बेलखानेको छोरो भन्ने गर्दथे ।’ प्राडा विद्यानाथ कोइराला

  प्राडा विद्यानाथ कोइराला शिक्षा अभियन्ताका रुपमा चिनिन्छन् । विस २००९ भदौ ५ गते आमा प्रेमकुमारी कोइराला र वुवा साध्यप्रसाद कोइरालाका सुपुत्रका रुपमा सिन्धुलीको कुशेश्वर गाविस वडा नं २ दुम्जामा जन्मिएका विद्यानाथ नेपालको शिक्षा कसरी सुर्धान सकिन्छ भन्नेमा लागिरहेका छन् । कोइराला शिक्षकले राम्रोसँग पढाउने र विद्यार्थीले पढे भने नेपालको शिक्षा अन्तराष्ट्रिय स्तरको हुने दावी गर्छन् । उनी यसैलाई सुधार गर्नका लागि विगत ५ वर्षदेखि शिक्षक चाहेमा गर्न सक्छन् भन्ने अभियानमा समेत चलाएका छन् । उनी अभियानमार्फत् शिक्षकलाई व्यहारिक शिक्षण सीप सिकाउन एक ठाउमा भेला गरि विद्यार्थीलाई पढाउने व्यहारिक शिक्षण सीपबारे जानकारी गराउने गर्दछन् । अहिले उनी २५ बढी जिल्लामा शिक्षकलाई यस्तै व्यहारिक सीप सिकाइसकेका छन् । विद्यालय तहमा शिक्षकले विद्यार्थीलाई पढाउन खोजे राम्रो पढाए शिक्षा व्यवहारिक हुने उनी बताउँछन् । तर, शिक्षक राम्रोसँग नपढाउने र विद्यार्थीले नपढदिनाले शिक्षाको स्तर खस्कन गएको उनी तर्क गर्छन् । उनले अहिलेकै पाठ्क्रममा नै नेपालको शिक्षण सुधार सके व्यवहारिक बनाउन सकिने दाबी गर्छन् । शिक्षक ...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty