Skip to main content

Posts

यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू

  यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू एआई प्रयोग गर्दा गोपनीयता र सुरक्षामा किन ध्यान दिनुपर्छ ? प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई (Artificial Intelligence) आधारित सेवाहरूको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। आजकल विद्यार्थी, शिक्षक, पत्रकार, व्यवसायी तथा सामान्य प्रयोगकर्ताले समेत विभिन्न कामका लागि एआई प्रयोग गर्न थालेका छन्। त्यसमध्ये सबैभन्दा चर्चित एआई च्याटबटमध्ये एक हो च्याट जिपिटी। च्याट जिपिटीले प्रश्नको उत्तर दिन, लेख लेख्न, योजना बनाउन, अनुवाद गर्न, अध्ययनमा सहयोग गर्न तथा विभिन्न जानकारी उपलब्ध गराउन मद्दत गर्छ। यसले कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउन सहयोग गरे पनि प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाको विषयमा सधैं सचेत रहन आवश्यक हुन्छ। विशेषज्ञहरूका अनुसार एआई अत्यन्त उपयोगी भए पनि यसमा संवेदनशील तथा गोप्य जानकारी शेयर गर्दा जोखिम उत्पन्न हुन सक्छ। त्यसैले च्याट जिपिटीसँग कुन प्रकारका जानकारी शेयर गर्नु हुँदैन भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। च्याट जिपिटी : शक्तिशाली प्रविधि तर पूर्ण सुरक्षा होइन ओपन एआईद्वारा विकास गरिएको च...

Latest Nepali Songs Collected by Shamser Pulami

Action Research Report by DharmRaj-lauro_media/article

Action Research Report by DharmRaj-lauro_media/article : This action research report was prepared by Mr. Dharmaraj Ghimire, a secondary school (social) teacher teaching learning in the school. The report prepared after identifying and studying the problems encountered during the teaching learning activities for the purpose of performance evaluation (Ka.Sa.Mu.). This research report is published with the intention that it can be useful for teachers in the teaching service.।
Action Research  CHAPTER-1 INTRODUCTION  1.1  Background of the study Household environment is a framework to a child One spends maximum time in house since born. Many cultural behavious are designed in the house. Father & mother are not only administrative head in the family also they are the behavioural & cultural directors. Along with the parents grandparents, brothers, sisters, uncle-aunt etc.(if they are) too. They have significant role in designing the childrens’ various aspects. Mother is considered the first teacher for a child. If can be understand that not only a teacher enough for shaping a child’s mind. An individual be inlightened through the education system. At present, education system is links with form always which are being provided through school,collges etc. Students are send to the academic institutions for study. But only academic institutions can not bright drawtic changes in students until & unless their parents/guardian give ...

विद्यालय सुधार योजना ०७९देखि ०८३ सम्म भाग ४ योजना निर्माण

प्रविधि मैत्री शिक्षा, हामी सबैको इच्छा भन्ने कुरा आत्मशात गर्दै अघि बढ्ने,    प्रविधि मैत्री, बालमैत्री,अपांगमैत्री, छात्रामैत्री, शिक्षकमैत्री, भौतिक सुबिधा बिस्तार गरी सबै विद्यार्थीको दैनिक उपस्थिति बृद्दि गर्ने    विद्यालय सुधारको आवश्यक्ता ,विद्यालय सुशासन, सिकाइ उपलब्धी र भौतिक सुबिधाको उच्चताहसिल गर्ने    “हाम्रो स्कुल राम्रो स्क्ुल”(Our school, Better School ),भन्ने भनाइ मननका साथ  'गर्दै जाऊ, हेर्दै जाऊ सिक्दै जाऊ भन्ने चक्रिय सिद्घान्तमा आधारित अनुसन्धानमुखी शिक्षण सिकाइलाई जोड   “वालबालिकालाई स्कूलसम्म ल्याई विद्यालयमै टिकाई राखौ र बालमैत्रीपूर्ण बातावरणमा गुणस्तरीय शिक्षा दिलाऔं”ेभनी मुस्कान सहित भर्ना अभियान संचालन गरी विद्यार्थी भर्ना दरबृद्घि गर्ने,  शैक्षिक विकासको सबै खाले सूचकहरुमा बिशेष गरी सबै कक्षाका विद्यार्थीको औसत हाजिरीे र औसत सिकाइ उपलब्धि(ग्रेड र जिपिए )मा 2 Qcyf{t (Quantity&Quality) मा तुलनात्मक बृद्घि गर्ने,  “बालमैत्री सिकाइको आधार, मित्रवत ब्यवहार” लागू गरी शिक्षण सिकाइ र मूल्यांकन पद्घतिलाई नियमित, ...

९ एन–एएनसी हालसम्मकै ठूलो डोमेस्टिक दुर्घटना चरामा ठोक्किएर विमान दुर्घटना भएको आशंका

काठमाडौंबाट पोखराका लागि उडान भरेको यति एयरलाइन्सको एटिआर विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । चालक दलका सदस्यसहित ६८ यात्रु लिएर पोखरा उडेको उक्त विमान चरामा ठोक्किएर दुर्घटना भएको आशंका गरिएको छ । विमानमा  ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । दुर्घटनामा भएको मानवीय क्षतिकोे यकिन विवरण आइसकेको छैन । यदि विमानमा सवार ७२ जनाकै मृत्यु भएमा यो नै आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो दुर्घटना हुनेछ । यसअघि १४ मार्च २०१८ मा बंगलादेशबाट नेपाल आएको युएस–बङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो । मृतकहरु प्रति हार्दिक समवेदना छ ।

विराटनगरकी अञ्जु खतिवडा जसको श्रीमान‍्को सपना पूरा गर्ने थियो त्यो सपना आकासमा नै बिलाएर गयो ।

विराटनगरकी अञ्जु खतिवडा जसको श्रीमान‍्को सपना पूरा गर्ने थियो त्यो सपना आकासमा नै बिलाएर गयो । विराटनगर । कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको विमानको को–पाइलट थिइन्, विराटनगरकी अञ्जु खतिवडा । खतिवडा २०६३ साल पछि पाइलट बन्ने ध्याउन्नमा लागेकी हुन् । त्यसअघि उनलाई अभिभावक (बुबा–आमा) ले नर्सिङ पढाउन चाहन्थे ।   त्यस बेला उनको श्रीमान् दीपक पोखरेल पाइलट थिए । पोखरेलले नेपाली सेनाको हेलिकप्टर उडाउँथे । जब उनलाई यति एयरलाइन्सले जागिर दिने अफर गर्‍यो उनले विमान चलाउन थाले । तर, २००६ मा जुम्लामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा पोखरेल सहित ९ जनाको ज्यान गयो ।  आफ्ना श्रीमानको सफल विमान चालक बन्ने सपना अधुरै रहेको ठानेर अञ्जुले श्रीमान्को सपना पूरा गर्ने निधो गरिन् । आफ्ना बुबा गोविन्द खतिवडा र आमा इन्दिरा खतिवडाले नर्सिङ अध्ययन गर्न भनेपनि उनी श्रीमानकै सपना पुरा गर्न भन्दै पाइलट बन्ने अभियानमा लागिन् । भारतमा प्लस टु पास गरेपछि उनले अमेरिकाबाट पाइलटको अध्ययन पूरा गरेर नेपाल आएकी थिइन् । यद्यपि उनले प्रशिक्षण उडान सम्पन्न गर्ने आजै अन्तिम दिन थियो ।  आज भ...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty