Skip to main content

कार्यदल गठन

कार्यदल गठन : शिक्षक सरुवाको हल्ला फेरि चल्न थाल्यो

विद्यालय सुधार योजना ०७९देखि ०८३ सम्म भाग ४ योजना निर्माण


प्रविधि मैत्री शिक्षा, हामी सबैको इच्छा भन्ने कुरा आत्मशात गर्दै अघि बढ्ने,
   प्रविधि मैत्री, बालमैत्री,अपांगमैत्री, छात्रामैत्री, शिक्षकमैत्री, भौतिक सुबिधा बिस्तार गरी सबै विद्यार्थीको दैनिक उपस्थिति बृद्दि गर्ने
   विद्यालय सुधारको आवश्यक्ता ,विद्यालय सुशासन, सिकाइ उपलब्धी र भौतिक सुबिधाको उच्चताहसिल गर्ने
   “हाम्रो स्कुल राम्रो स्क्ुल”(Our school, Better School ),भन्ने भनाइ मननका साथ  'गर्दै जाऊ, हेर्दै जाऊ सिक्दै जाऊ भन्ने चक्रिय सिद्घान्तमा आधारित अनुसन्धानमुखी शिक्षण सिकाइलाई जोड 
“वालबालिकालाई स्कूलसम्म ल्याई विद्यालयमै टिकाई राखौ र बालमैत्रीपूर्ण बातावरणमा गुणस्तरीय शिक्षा दिलाऔं”ेभनी मुस्कान सहित भर्ना अभियान संचालन गरी विद्यार्थी भर्ना दरबृद्घि गर्ने,
शैक्षिक विकासको सबै खाले सूचकहरुमा बिशेष गरी सबै कक्षाका विद्यार्थीको औसत हाजिरीे र औसत सिकाइ उपलब्धि(ग्रेड र जिपिए )मा 2 Qcyf{t (Quantity&Quality) मा तुलनात्मक बृद्घि गर्ने,
“बालमैत्री सिकाइको आधार, मित्रवत ब्यवहार” लागू गरी शिक्षण सिकाइ र मूल्यांकन पद्घतिलाई नियमित, प्रतिस्पर्धात्मक र जवाफदेहीपूर्ण बनाउन,े
   Clean school, Green School   आकर्षक फुलबगैंचा शितलछहारी सहितको पार्क निर्माणर्,
हामी सवैको प्रण, सामुदायिक विद्यालयको रुपान्तरणूमा जोड दिने,
        

ध्रुबबहादुर भणडारी
प्रधानाध्यापक




यस वेभसाइटमा बिज्ञापन दिएर आफ्नो स‌ँस्था पेशा व्यसायको प्रचार प्रसार गर्नहोस् । Email : info@shamser.com.np



Comments

Popular posts from this blog

dim img

५० पालिकाको नतिजा सार्वजनिक

 परिणाम सार्वजनिक भएका पालिकामध्ये कांग्रेस तीन सय २७ पालिकाको नेतृत्वमा जित हात पार्दै स्थानीय तहमा पहिलो पार्टी बनेको छ । त्यसैगरी, एमालेले दुई सय पाँच स्थानमा विजयी हुँदै दोस्रो पार्टी बन्दा माओवादी एक सय २१ स्थानमा जित हात पार्दै तेस्रो भएको छ । जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार स्थानमा जित हासिल गरेका छन् । जनमत पार्टीले दुई, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले एक–एक स्थानमा जित हात पारेका छन् ।  १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर)को प्रमुखमा विजयी भएका छन् । यसबाहेक स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, महोत्तरी),

Followers