संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्यो नि’ उनी...
प्रविधि मैत्री शिक्षा, हामी सबैको इच्छा भन्ने कुरा आत्मशात गर्दै अघि बढ्ने,
प्रविधि मैत्री, बालमैत्री,अपांगमैत्री, छात्रामैत्री, शिक्षकमैत्री, भौतिक सुबिधा बिस्तार गरी सबै विद्यार्थीको दैनिक उपस्थिति बृद्दि गर्ने
विद्यालय सुधारको आवश्यक्ता ,विद्यालय सुशासन, सिकाइ उपलब्धी र भौतिक सुबिधाको उच्चताहसिल गर्ने
“हाम्रो स्कुल राम्रो स्क्ुल”(Our school, Better School ),भन्ने भनाइ मननका साथ 'गर्दै जाऊ, हेर्दै जाऊ सिक्दै जाऊ भन्ने चक्रिय सिद्घान्तमा आधारित अनुसन्धानमुखी शिक्षण सिकाइलाई जोड
“वालबालिकालाई स्कूलसम्म ल्याई विद्यालयमै टिकाई राखौ र बालमैत्रीपूर्ण बातावरणमा गुणस्तरीय शिक्षा दिलाऔं”ेभनी मुस्कान सहित भर्ना अभियान संचालन गरी विद्यार्थी भर्ना दरबृद्घि गर्ने,
शैक्षिक विकासको सबै खाले सूचकहरुमा बिशेष गरी सबै कक्षाका विद्यार्थीको औसत हाजिरीे र औसत सिकाइ उपलब्धि(ग्रेड र जिपिए )मा 2 Qcyf{t (Quantity&Quality) मा तुलनात्मक बृद्घि गर्ने,
“बालमैत्री सिकाइको आधार, मित्रवत ब्यवहार” लागू गरी शिक्षण सिकाइ र मूल्यांकन पद्घतिलाई नियमित, प्रतिस्पर्धात्मक र जवाफदेहीपूर्ण बनाउन,े
Clean school, Green School आकर्षक फुलबगैंचा शितलछहारी सहितको पार्क निर्माणर्,
हामी सवैको प्रण, सामुदायिक विद्यालयको रुपान्तरणूमा जोड दिने,
ध्रुबबहादुर भणडारी
प्रधानाध्यापक
Email : info@shamser.com.np

Comments