Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति? यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...
प्रविधि मैत्री शिक्षा, हामी सबैको इच्छा भन्ने कुरा आत्मशात गर्दै अघि बढ्ने, प्रविधि मैत्री, बालमैत्री,अपांगमैत्री, छात्रामैत्री, शिक्षकमैत्री, भौतिक सुबिधा बिस्तार गरी सबै विद्यार्थीको दैनिक उपस्थिति बृद्दि गर्ने विद्यालय सुधारको आवश्यक्ता ,विद्यालय सुशासन, सिकाइ उपलब्धी र भौतिक सुबिधाको उच्चताहसिल गर्ने “हाम्रो स्कुल राम्रो स्क्ुल”(Our school, Better School ),भन्ने भनाइ मननका साथ 'गर्दै जाऊ, हेर्दै जाऊ सिक्दै जाऊ भन्ने चक्रिय सिद्घान्तमा आधारित अनुसन्धानमुखी शिक्षण सिकाइलाई जोड “वालबालिकालाई स्कूलसम्म ल्याई विद्यालयमै टिकाई राखौ र बालमैत्रीपूर्ण बातावरणमा गुणस्तरीय शिक्षा दिलाऔं”ेभनी मुस्कान सहित भर्ना अभियान संचालन गरी विद्यार्थी भर्ना दरबृद्घि गर्ने, शैक्षिक विकासको सबै खाले सूचकहरुमा बिशेष गरी सबै कक्षाका विद्यार्थीको औसत हाजिरीे र औसत सिकाइ उपलब्धि(ग्रेड र जिपिए )मा 2 Qcyf{t (Quantity&Quality) मा तुलनात्मक बृद्घि गर्ने, “बालमैत्री सिकाइको आधार, मित्रवत ब्यवहार” लागू गरी शिक्षण सिकाइ र मूल्यांकन पद्घतिलाई नियमित, ...