संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्यो नि’ उनी...
युनिकोड मिति रूपान्तरण शुक्रबार, २२ मङ्सिर २०८० समाचार रातोपाटी स्पेसल प्रदेश अर्थतन्त्र विचार स्वास्थ्य मनोरञ्जन खेलकुद शिक्षा टीभी साहित्य अन्य ग्लोबल English # पक्राउ # एनसेल # केपी शर्मा ओली # प्रचण्ड # क्रिकेट # फिल्म # एसीसी यू–१९ एसिया कप क्रिकेट # नेपाल सुपर लिग समाचार रातोपाटी स्पेसल प्रदेश अर्थतन्त्र विचार स्वास्थ्य मनोरञ्जन खेलकुद शिक्षा टीभी साहित्य अन्य ग्लोबल ताजा लोकप्रिय ताजा लोकप्रिय देश बनाउने काम एमाले बाहेक अरुले सक्दैनन् : ओली त्रिभुवन विमानस्थलबाट बरामद सुन २४ क्यारेटकै भएको पुष्टि भ्याटको अन्योल हेटेपछि आलु र प्याजका व्यापारीको आन्दोलन फिर्ता प्रधानमन्त्रीको गुनासो : अर्थतन्त्रमा हुँदै नभएको संकट देखाएर जनता आतंकित गर्ने काम गरे प्रधानसेनापतिको रोलक्रममा भएकाहरुको उमेर रक्षा मन्त्रालयले छानबिन गर्नुपर्छ : सांसद पन्त आन्तरिक राजश्व विभागले भन्यो– आलु र प्याजमा भ्याट लाग्दैन पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन काठमाडौँबाट दुई थान हतियार चोरी, एक युवतीसहित तीन जना पक्राउ २४ घन्टाका ताजा अपडेट ऋण लिन नागरिकता बन्धकी रासस शुक्रबार, २२...