Skip to main content

More than 171 million students had their schooling disrupted by climate hazards in 2025 – UNICEF विश्वभरका १७ करोड १० लाखभन्दा बढी (वा १० मध्ये १ जना) विद्यार्थीको पढाइ जलवायुजन्य विपद्का कारण बाधा पुगेको छ।

  09 September 2026 Christianah, 11, stands in her secondary school classroom which was destroyed by Tropical Storm Jude in the Grand Sud region of Madagascar in March 2025. ११  वर्षीया क्रिस्टियाना, मार्च २०२५ मा मडागास्करको ग्रान्ड सुड क्षेत्रमा आएको ट्रपिकल स्टर्म जुड (उष्णकटिबंधीय आँधी) ले ध्वस्त पारेको आफ्नो माध्यमिक विद्यालयको कक्षाकोठामा उभिएकी छिन् । More than 171 million students had their schooling disrupted by climate hazards in 2025 – UNICEF Storms, floods, and heatwaves most common climate hazards causing school closures, class suspensions, and other education interruptions NEW YORK, 10 September 2026 – More than 171 million students globally – or 1 in 10 – from pre-primary to upper secondary age had their schooling disrupted by climate hazards in 2025, according to a new analysis released by UNICEF today.  Learning Interrupted: Global Snapshot of Climate-Related School Disruptions in 2025 analyses data from 106 countries or territories and finds that clim...

आफूलाई सरकार सञ्चालन गर्न अप्ठ्यारो पर्यो भन्दैमा संविधान संशोधन गर्न पाइँदैन, हिजो पनि पाइँदैन थियो, आज पनि पाइँदैन र भोलि पनि पाइँदैन

 

प-प्राध्यापक एवं अधिवक्ता सरोज गिरी


असाेज ३ गते संबिधान दिवश मनाउँदै गर्दा  सत्तारूढ दलहरूभित्र संविधानका २ सयभन्दा बढी धाराहरू संशोधन गर्नुपर्ने भनी भइरहेको बहसतर्फ संकेत गर्दै त्रिभुवन विश्वविद्यालय कानुन संकायका उप-प्राध्यापक एवं अधिवक्ता सरोज गिरीले सत्ता र सरकारको अनुकूलताका आधारमा संविधान संशोधन हुन नसक्ने बताएका छन्। कान्तिपुर टेलिभिजनमा कुराकानी गर्दै उनले संविधान कुनै राजनीतिक दल वा सरकारको व्यक्तिगत सुविधाको विषय नभएको स्पष्ट पारेका हुन्।

"आफूलाई सरकार सञ्चालन गर्न अप्ठ्यारो पर्यो भन्दैमा संविधान संशोधन गर्न पाइँदैन, हिजो पनि पाइँदैन थियो, आज पनि पाइँदैन र भोलि पनि पाइँदैन, न त संविधान सरकारको सुविधाको विषय नै हो," गिरीले भने, "सरकारले चाहेबमोजिम मनलाग्दी संशोधन हुने दस्तावेज संविधान होइन, यो त नागरिकको उच्चतम चाहना र अधिकारको दस्तावेज हो।"

सत्तारूढ दलहरूभित्र संविधानका २ सयभन्दा बढी धाराहरू संशोधन गर्नुपर्ने भनी भइरहेको बहसतर्फ संकेत गर्दै उनले यसलाई संशोधन नभई 'संविधान पुनर्लेखन गर्ने प्रयास' को संज्ञा दिए। संविधान बनेको निश्चित समयपछि यसको पुनरावलोकन हुनु स्वाभाविक भए पनि आधारभूत संरचना र मर्ममा प्रहार हुने गरी सयौँ धारा एकैपटक चलाउनु आपत्तिजनक हुने उनको तर्क थियो।

सत्तापक्षसँग रहेको दुई-तिहाइ संख्याको दम्भ देखाएर संविधानका मौलिक गुण र लोकतान्त्रिक मूल्य-मान्यतामाथि खेलवाड नगर्न उनले राजनीतिक नेतृत्वलाई सचेत गराएका छन्।






🌐 Read more

Comments

Popular posts from this blog

ब्रिक्स (BRICS) के हो ? नेपाल किन गएनन् भाग लिन ?

THE GRAZONE :As criticism grows over landslide inaction, leaks show Nepal’s new leaders groomed by US regime change outfit

fairnepal.com As criticism grows over landslide inaction, leaks show Nepal’s new leaders groomed by US regime change outfit Kit Klarenberg and Wyatt Reed · September 9, 2026 As public anger against the Nepalese government mounts after deadly landslides in Nepal, files show the country’s new prime minister and several of his colleagues came to power thanks in part to a covert program sponsored by the US government. Eight months before a deadly landslide in Nepal claimed over 1,000 lives this September, the country’s new leaders emerged for the first time. It was December 2025, and a meeting had just been held in Kathmandu between the city’s rapper-turned-mayor, Balen Shah, and the head of the Rastriya Swatantra Party (RSP), Rabi Lamichhane. Having seized power after the bloody unrest which rocked Nepal just a few months prior, the pair immediately put forward a seven-point plan pledging to root out “corruption and poor governance,” and to replace it with “good governance, prosperity, ...

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त      शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।  डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी   तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति  वि...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty