Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

Teacher's Guide for all classes

 

Teacher's Guide
1.शिक्षक निर्देशिका, कक्षा १, मेरो नेपाली, २०७८
2.शिक्षक निर्देशिका कक्षा १ अंग्रेजी
3.शिक्षक निर्देशिका कक्षा १ मेरो गणित
4.शिक्षक निर्देशिका कक्षा १ हाम्रो सेरोफेरो
5.शिक्षक निर्देशिका कक्षा २ मेरो नेपाली
6.शिक्षक निर्देशिका कक्षा २ मेरो नेपाली
7.शिक्षक निर्देशिका कक्षा - २ मेरो गणित (२०७९)
8.शिक्षक निर्देशिका कक्षा २ मेरो गणित
9.शिक्षक निर्देशिका कक्षा २ हाम्रो सेरोफेरो
10.शिक्षक निर्देशिका कक्षा ३ मेरो नेपाली
11.शिक्षक निर्देशिका कक्षा ३ अंग्रेजी
12.शिक्षक निर्देशिका कक्षा - ३ मेरो गणित (२०७९)
13.शिक्षक निर्देशिका कक्षा ३ मेरो गणित
14.शिक्षक निर्देशिका कक्षा ३ हाम्रो सेरोफेरो
15.शिक्षक निर्देशिका कक्षा - ४ नेपाली (वि. स. २०८०)
16.शिक्षक निर्देशिका कक्षा - ४ अंग्रेजी (२०२३)
17.शिक्षक निर्देशिका कक्षा - ४ विज्ञान तथा प्रविधि (२०८०)
18.शिक्षक निर्देशिका कक्षा - ४ गणित (२०८०)
19.शिक्षक निर्देशिका सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा कक्षा ४ (पृष्ठपोषणका लागि मसौदा प्रति)
20.शिक्षक निर्देशिका स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला कक्षा ४ (पृष्ठपोषणका लागि मसौदा प्रति)
21Teacher's Guide Basic Level, Grade 5 Nepali (2081)
22.Teacher's Guide Grade 5 English (2024)
23. Teacher's Guide Grade 5 Mathematics (2024)
24 Teacher's Guide Science and Technology Grade 5 (2081)
25 Teacher's Guide Grade 5 Social Studies and Human Value Education (2081
26.शिक्षक निर्देशिका कक्षा ६ नेपाली
27.शिक्षक निर्देशिका कक्षा ६ अंग्रेजी
28.शिक्षक निर्देशिका विज्ञान तथा प्रविधि कक्षा ६ (पृष्ठपोषणका लागि मसौदा प्रति)
29.शिक्षक निर्देशिका गणित कक्षा ६
30.शिक्षक निर्देशिका सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा कक्षा ७ (पृष्ठपोषणका लागि मसौदा प्रति)
31.शिक्षक निर्देशिका सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा कक्षा ६ (पृष्ठपोषणका लागि मसौदा प्रति)
32.शिक्षक निर्देशिका - स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला - कक्षा ६
33.शिक्षक निर्देशिका कक्षा - ७ नेपाली (वि.स. २०८०)
34.शिक्षक निर्देशिका कक्षा - ७ अंग्रेजी (२०२३)
35.शिक्षक निर्देशिका कक्षा - ७ विज्ञान तथा प्रविधि (२०८०)
36.शिक्षक निर्देशिका कक्षा - ७ गणित (२०८०)
37.शिक्षक निर्देशिका स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला कक्षा ७ (पृष्ठपोषणका लागि मसौदा प्रति
38.Teacher's Guide Basic Level, Grade 8 Nepali (2081)
39.Teacher's Guide Grade 8 English (2024)
40.Teacher's Guide Science and Technology Grade 8 (2081)
41.Teacher's Guide Basic Level, Grade 8
Mathematics (2081)
42.Teacher's Guide Social Studies and Human Value Education Grade 8
43.शिक्षक निर्देशिका कक्षा - ९ नेपाली (वि. स. २०८०)
44.शिक्षक निर्देशिका कक्षा - ९ अंग्रेजी (पृष्ठपोषण प्रति)
45.शिक्षक निर्देशिका कक्षा - ९ विज्ञान तथा प्रविधि (२०८०)
46.शिक्षक निर्देशिका कक्षा - ९ गणित (२०८०)
47.शिक्षक निर्देशिका सामाजिक अध्ययन कक्षा ९ (पृष्ठपोषणका लागि मसौदा प्रति)
48.Teacher's Guide Secondary Level, Grade 10 Nepali (2081)
49.Teacher's Guide Grade 10 English (2024)
50.Teacher's Guide Grade 10 Compulsory Mathematics (2081)
51.Teacher's Guide Science and Technology Grade 10 (2081)
52.Teacher's Guide Social Studies Grade 10 (2081)

Comments

Popular posts from this blog

रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

    रित्तो हात लिएर जागरिबाट अवकाश पाएका धनबहादुर केसी पटकपटक थमैतीमा परेका सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट अवकास पाए । अदालतको आदेशमा थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्सा...

नागरिकहरूको राय-सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो।  यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ। प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीज्यूको मुख्य योजना अनुरूप यो कदम चालिएको हो। दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई...

सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा ! विशेषगरी युवा पुस्ता र बालबालिका बढी प्रभावित

⚠️ संवेदनशील सामग्री चेतावनी (Sensitive Content Warning): यस पोस्टमा डिजिटल अपराध, नक्कली सामग्री (Deepfake), चरित्र हत्या, र साइबर दुर्व्यवहारका घटनाहरूको चर्चा गरिएको छ। यसले केही पाठकहरूमा असहजता, चिन्ता, वा पीडादायी सम्झनाहरू जगाउन सक्छ। कृपया विवेकपूर्वक पढ्नुहोला। यदि तपाईं यस्तो कुनै घटनाको पीडित हुनुहुन्छ भने, पोस्टको अन्त्यमा उल्लेखित सहायताका उपायहरू उपयोगी हुन सक्छन्। सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा डिजिटल युगको नयाँ चुनौती जब म मोबाइल स्क्रोल गर्छु, मेरो Facebook, TikTok, YouTube Shorts र रिलहरूमा अनावश्यक फोटो, भिडियो र स्टाटसहरू आइरहन्छन्। आफूलाई मनपर्ने नेता वा चर्चित व्यक्तिको नाम र फोटो प्रयोग गरिएको उस्तै नक्कली आईडीबाट अचम्म लाग्ने स्टाटस पोस्ट गरिएको देखिन्छ। कतै कसैको चरित्र हत्या गर्ने edited तस्वीर हुन्छ, कतै अपमानजनक भिडियो, कतै भ्रामक समाचार। आज सामाजिक सञ्जालमा यस्ता सामग्री यति धेरै देखिन थालेका छन् कि सत्य र झुट छुट्याउनै कठिन हुने अवस्था सिर्जना भएको छ। Artificial Intelligence (AI) का नयाँ उपकरणहरूको प्र...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Like or Dislike Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty