Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति? यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले यहि चैत १७ गते बिहीबार स्थानीय तहलाई पत्र लेख्दै मंगलबारभित्र सबै किसिमका विद्यालयको विवरण पठाउन अनुरोध गरेको थियो । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न प्रारम्भिक बालविकास केन्द्र, विद्यालय, विशेष विद्यालय संख्या, घुम्ति विद्यालय संख्या, प्राविधिक धार सञ्चालित विदालय संख्या लगायतको विवरण पठाउन सबै स्थानीय तहलाई अनुरोध गरेको हाे ।

Comments
Post a Comment
Thank you !