सामाजिक संजालमा भाइरल सुरक्षा : मोहनी लागायो की मन्तर गरेर कपाल कोरेर साली भाटू संगई बसम पिरिम जोडेर सामाजिक संजालमा भाइरल बनिरहेको छ
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राम्भिक बालविकास शाखाले यहि चैत २१ गते विद्यालय र स्थानीय तहलाई पत्र पठाउँदै ‘सबै बालबालिका विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ नारा कार्यान्वय गर्न अनुरोध गरेको छ ।
सो नारा कार्यान्वयनका लागि विद्यालय र स्थानीय तहले गर्नुपर्ने भूमिक बुँदागत रूपमा उल्लेख गर्दै केन्द्रले एक जना शिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्यक्ति तोकी सूचना, सम्पर्क र समन्वयको जिम्मेवारी दिन विद्यालयलाई अनुरोध गरेको छ ।
त्यसैगरी केन्द्रले आफ्नो क्षेत्र भित्रका विद्यालय उमेरका शतप्रतिशत बालबालिका समयमै विद्यालय भर्ना गराई भर्ना सकिए लगत्तै विद्यालयबाहिर बालबालिका नभएको स्वघोषणा गर्न स्थानीय तहलाई अनुरोध गरेको छ ।
पत्र हेर्नुहोस्
Comments