कार्यदल गठन : शिक्षक सरुवाको हल्ला फेरि चल्न थाल्यो
लास्टमा हुने भयो त्यही नै
भालेपोथि लिङ्ग छुट्टिदै जाला
छेपारोले रङ फेरिदै जाला
तर
यथास्थितिमा $MCC पास पनि हुँदैन
बकुल्लोले बालेको धुँवा र धुपले गठबन्धन पनि भत्किदैन
परजिवीले हालेको भाँजोले अमेरिका नेपाल सम्बन्ध पनि टुट्दैन
अरुले भने जस्तो
Blank cheque र Black & white मा सत्ता खरिद बिक्री पनि हुँदैन
Comments