Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

सामान्य ज्ञानसम्बन्धी प्रश्नहरु

                                                                            झुक्किने प्रश्नहरु





 

Comments

Popular posts from this blog

अब राष्ट्रिय परिचयपत्रले नै ड्राइभिङ लाइसेन्सको काम गर्ने !

अब राष्ट्रिय परिचयपत्रले नै ड्राइभिङ लाइसेन्सको काम गर्ने ! काठमाडौं । राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अब चाँडै नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने भएको छ । सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने सरकारी योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी सवारी चालक अनुमतिपत्रमा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिए । निर्देशक केशरीका अनुसार एक महिनाभित्र सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम सम्पन्न हुनेछ । त्यसपछि चालकले आफ्नो सवारी सवारी चालक अनुमतिपत्र नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने उनले जनाए । यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ ।  यसका लागि प्रहरीसँग पनि छलफल भइरहेको निर्देशक के...

घुस र शिक्षक सरुवाको कथा किन लुक्छ मधेश (तराई) मा दरबन्दी

   घुस र शिक्षक सरुवाको कथा  काठमाडौं । निजामती कर्मचारीको सेवा-सुबिधा र शिक्षकको सेवा-सुबिधामा निक्कै अन्तर छ । सेवा-सुबिधा मात्रै होईन, त्यो भन्दा ठुलो बिभेद र भ्रष्टचार छ, शिक्षक सरुवामा । यस्तै पिडाबाट गुज्रिनु भएको छ, संगीता गुप्ता । लुम्बिनीबाट माध्यमिक तहको शिक्षक र प्राविधिक सहायकमा एकैपल्ट सफल भई प्राविधिक सहायकको नियुक्ति लिनुभएकी संगीता गुप्ता तेली मेडमको विचार जस्ताको-तस्तै । “म माध्यमिक तहमा नेपाली विषयमा गुल्मीमा सिफारिस भएको थिए। २०७० सालबाट राहत शिक्षकमा प्रवेश गरि २०७६ मा प्रा.वि स्थायी , २०७९ नि.मा.वि स्थायी , २०८० मा मा.वि स्थायी ,१० बर्षे शिक्षण पेसा छाेड्नु मेराे रहर नभई बाध्यता हाे । के गर्नु हाम्रो देशमा राजनिती यति धेरै हावि छ, यसले शिक्षा लाई पनि छाेडेन ।विद्यालय सरस्वती काे मन्दिर मा नै सब भन्दा धेरै राजनिति हुन्छ । सधैं भरि पहाड बस्न गार्‍हो हुन्छ,घरपायक गर्न सरुवा गर्नु पर्छ । तराईमा सरुवा गर्नु भनेकाे फलामकाे चना चपाउनु जस्तै हाे जुन सजिलाे छैन । गा.पा र न.पा मा पार्टी मिल्नु पर्याे । विद्यालयमा वि.व्य.स.लाई शिक्षा संग मतलब छैन पैसा कसले बढ...

Teacher's Guide for all classes

  Teacher's Guide 1.शिक्षक निर्देशिका, कक्षा १, मेरो नेपाली, २०७८ [ https://www.moecdc.gov.np/storage/gallery/1704094092.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1704094092.pdf... ) 2.शिक्षक निर्देशिका कक्षा १ अंग्रेजी [ https://www.moecdc.gov.np/storage/gallery/1672217211.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217211.pdf... ) 3.शिक्षक निर्देशिका कक्षा १ मेरो गणित [ https://www.moecdc.gov.np/storage/gallery/1672217481.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217481.pdf... ) 4.शिक्षक निर्देशिका कक्षा १ हाम्रो सेरोफेरो [ https://www.moecdc.gov.np/storage/gallery/1672217425.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217425.pdf... ) 5.शिक्षक निर्देशिका कक्षा २ मेरो नेपाली [ https://www.moecdc.gov.np/storage/gallery/1672813233.pdf ]( https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.moecdc.gov.np%2Fstorage%2Fgallery%2F1672813233.pdf%3Ffbclid%3DIwZXh0bgNhZW0CMTAAYnJpZBExQ1ozYVhCQW9oSU5Sa0JudQEeXdkIKxfLvYnTRjM8v0sMZzXoFsHsAhOhg8vao_LmB9KVToqMeu28...

Followers