Skip to main content

Posts

यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू

  यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू एआई प्रयोग गर्दा गोपनीयता र सुरक्षामा किन ध्यान दिनुपर्छ ? प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई (Artificial Intelligence) आधारित सेवाहरूको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। आजकल विद्यार्थी, शिक्षक, पत्रकार, व्यवसायी तथा सामान्य प्रयोगकर्ताले समेत विभिन्न कामका लागि एआई प्रयोग गर्न थालेका छन्। त्यसमध्ये सबैभन्दा चर्चित एआई च्याटबटमध्ये एक हो च्याट जिपिटी। च्याट जिपिटीले प्रश्नको उत्तर दिन, लेख लेख्न, योजना बनाउन, अनुवाद गर्न, अध्ययनमा सहयोग गर्न तथा विभिन्न जानकारी उपलब्ध गराउन मद्दत गर्छ। यसले कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउन सहयोग गरे पनि प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाको विषयमा सधैं सचेत रहन आवश्यक हुन्छ। विशेषज्ञहरूका अनुसार एआई अत्यन्त उपयोगी भए पनि यसमा संवेदनशील तथा गोप्य जानकारी शेयर गर्दा जोखिम उत्पन्न हुन सक्छ। त्यसैले च्याट जिपिटीसँग कुन प्रकारका जानकारी शेयर गर्नु हुँदैन भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। च्याट जिपिटी : शक्तिशाली प्रविधि तर पूर्ण सुरक्षा होइन ओपन एआईद्वारा विकास गरिएको च...

शिक्षा अध्यादेश आउने संकेत मन्त्रालयसँगको ५१ बुँदे संझौता कार्यान्वयन हुने विश्वास

शिक्षा शास्त्र विषयमा कक्षा ११ र १२ सञ्चालन भएका विद्यालयहरुले सो तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक कार्यको रुपमा आफ्नो सेवा क्षेत्र भित्र विद्यालय रहेका बालबालिकाको लगत संकलन, तिनीहरु विद्यालय बाहिर रहनुको कारण एवं समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो, सडक नाटक प्रदर्शन जस्ता क्रियाकलापमा परिचालन गर्ने,

UANTO को राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया ( online) कार्यक्रम हुँदै

  एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आबध्द सम्पुर्ण शिक्षकहरुलाई राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा अनलाईनमा उपस्थित हुने बारे UANTO central committee को निमन्त्रणा

Election Commission Nepal Appointed of Chief Electoral Officer and Election Officer in 753 Local Level

बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु

  बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु बिभिन्न वंशका प्रथम र अन्तिम राजाहरु ==================== #. नेपालका पहिलो राजा---> धर्माकर/भुक्तमान #. काठमाण्डौँ उपत्यकाका अन्तिम राजा---> यक्ष मल्ल (१) गोपाल वंश #. प्रथम राजा----> भुमिगुप्त(भुक्तमान) #. अन्तिम राजा----> जितगुप्त (२) आभिरवंश #. प्रथम राजा--->बरसिंह #. अन्तिम राजा--->भुवनसिंह (३) किराँतवंश #. प्रथम राजा--->यलम्बर #. अन्तिम राजा----> गस्ती (४) ठकुरीवंश #. प्रथम राजा----> भाष्कर देव #. अन्तिम राजा----> शंकर देव (५) सोमवंश #. प्रथम राजा----> निमिष #. अन्तिम राजा---->भाष्कर बर्मा ========चक्र बोम्जन============ (६) सुर्यवंश #. प्रथम राजा---->भूमि बर्मा #. अन्तिम राजा---->बिजयकामदेव (७) लिच्छविकाल #. प्रथम राजा---> जयदेव प्रथम #. अन्तिम राजा----> जयकामदेव(जयदेव द्वितिय) (८) मल्लकाल #. प्रथम राजा----> अरि मल्ल #. अन्तिम राजा----> यक्ष मल्ल (९) कान्तिपुर #. प्रथम राजा----> रत्न मल्ल #. अन्तिम राजा---->जयप्रकाश मल्ल (१०) ललितपुर #. प्रथम राजा----> रण मल्ल #. अन्तिम राजा-...

फुलजाेर पुलबाट बस तल खस्याे,चार यात्रुको मृत्यु ; दुई दर्जन बढी घाइते

सर्लाही,चैत -१३,सर्लाहीको लालबन्दी -१७ रानीगंज र ईश्वरपुरकाे सीमानामा यात्रुबाहक बस फुलजाेर पुलबाट  तल खस्दा बसमा सवार ४ यात्रुको मृत्यु भएको छ । घटनामा परी दुई  दर्जन बढी यात्रु घइते भएका छन् । घाइतेहरूकाे  रनीगंज र लालबन्दीमा रहेका निजी अस्पतालहरूमा उपचार भईरहेकाे छ । गम्भीर घाइते हरूलाई एम्बुलेन्स मार्फ जिल्ला बाहिरको अस्पताल पठाएको छ ।मृतक ४ जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाईएकाे वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना. ४ ख  ८५५५  नम्बरकाे यात्रुबस आईतबार बिहान सबा ११ बजे पुलबाट तल खसेकाे हाे । घाईतेकाे उद्दार गरि उपचार गराउनु पर्ने भएकाले मृतक र घाईतेकाे एकिन विवरण केही पछि मात्र दिन सकिने प्रहरीले जनाएकाे छ । बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेकाे बताईएपनि पुष्टि हुन सकेको छैन् ।

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty